बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ । बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् ।
सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले मात्रै १३७ भन्दा बढी कर्मचारी मागेको छ । यो बैंकले शाखा प्रबन्धकदे









