क्विण्टल जडिबुटी निर्यात गरेर मिलिग्राम झोल औषधी किन्नुपने अवस्थाको अन्त्य गर्छौ– वन मन्त्री बस्नेत
नेपालगन्ज : वन तथा वातावारण मन्त्री शक्ति बहादुर बस्नेतले क्विण्टल कच्चा जडिबुटी बिदेशमा निर्यात गरेर त्यही जडिबुटीबाट बनेको मिलिग्राम झोल किन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वन मन्त्री बस्नेतले स्वदेशमै जडिबुटीको प्रशोधन गर्ने बिषयलाई प्राथमिकतामा राखिएको बताए ।
‘आजको भोली नै हामीले भनेजस्तो नहोला तर









