भिडियो

प्रदेश कृषि मन्त्रीले भनिन्–‘प्रस्ताव चिटिक्क पार्दैमा अनुदान दिईन्न,गोठमै पुगेर किसान खोजिन्छ’

प्रदेश कृषि मन्त्रीले भनिन्–‘प्रस्ताव चिटिक्क पार्दैमा अनुदान दिईन्न,गोठमै पुगेर किसान खोजिन्छ’

   
बाँके : प्रदेश ५ कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले ‘चिटिक्क प्रस्ताव तयार पार्दैमा र सरकारी कर्मचारीसंग हिमचिम बढाउँदैमा’ अनुदान नदिइने बताएकी छिन् । उनले अबदेखि प्रस्तावनाकै आधारमा अनुदानको मुल्यांकन नगर्ने स्पष्ट पारेकी छिन् । ‘जुन कृषकले गोठमा काम गर्नुहुन्छ, उहाँहरुबाट राम्रो प्रस्तावना आउन सक्दैन भन्ने मलाई थाहा छ । उहाँहरुको सरकारी निकायसंग पनि पहुँच हुँदैन । किनकी
गरे के हुँदैन ? महिला किसानले छ महिनामा १७ करोडको खसी,बोका बिक्री गरे

गरे के हुँदैन ? महिला किसानले छ महिनामा १७ करोडको खसी,बोका बिक्री गरे

   
बाँके : बाँके, बर्दिया सहित बिभिन्न छ जिल्लाका महिला कृषकहरुले चालु आर्थिक वर्षको छ महिनामा रु १७ करोड २४ लाख बराबरको खसी,बोका बिक्री गरेका छन् । हेफर इन्टरनेशनलले कार्यक्रम बिस्तार गरेका बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, सल्यान र प्युठान जिल्लाका ४२ वटा सहकारीमा आवद्ध महिलाहरुले पालेका १५ हजार ६ सय गोटा खसीबोका बिक्रीबाट उक्त कारोबार भएको हो । ४१ सहकारीमा २४ हजार ४ सय ३१ म्हिला शेयर सदस्य
हिम अटो नेपालगन्जलाई ‘बेष्ट डिलर अवार्ड’, श्रेष्ठले भने,–‘सबैप्रति आभारी छौं’

हिम अटो नेपालगन्जलाई ‘बेष्ट डिलर अवार्ड’, श्रेष्ठले भने,–‘सबैप्रति आभारी छौं’

   
नेपालगन्ज : हुन्डाई मोटरको नेपालगन्जस्थित आधिकारिक बिक्रेता हिम अटो डिष्ट्रिव्युटर्सले ‘बेष्ट डिलर अवार्ड’ प्राप्त गरेको छ । हिम अटोको प्रमुख रबिन्सन श्रेष्ठलाई पिलिपिन्समा आयोजित भब्य कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरिएको छ । हुन्डाई मोटरको देशभरका डिलरहरुमा नेपालबाट हिम अटो उत्कृष्ट भएको हो । फिलिपिन्समा आयोजित वार्षिक डिलर सम्मेलन २०१९ मा हुन्डाई मोटरका तर्फबाट हिम अटोलाई उक्त अवार्ड हात प
आर्थिक जोखिम न्युनिकरण गर्न लघुबीमा गर्नुहोस्

आर्थिक जोखिम न्युनिकरण गर्न लघुबीमा गर्नुहोस्

   
बीमा प्राय सबै मानिसहरूलाई आर्थिक तथा भौतिक सुरक्षाको लागि आवश्यक पर्दछ । तर पनि कतिपय मानिसहरू आर्थिक क्षमताको कारणले गर्दा बीमाको पहुँच बाट टाढा रहन पुग्दछन् । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिम सँग सामना गर्न नसक्ने छन ।  ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बीमा हो । लघुबीमा कार्यक्रम जो व्यक्ति अन्य
हिउँमा यसरी मुस्कुरायो डोल्पा

हिउँमा यसरी मुस्कुरायो डोल्पा

   
बाँके : आज बिहानदेखि नेपालगन्ज लगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको हो । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लामा हिमपात भएको छ । हिमपातले जनजिवन प्रभावित बनाएको छ । हिउँले ढाकेका हिमालहरुका दृश्यहरु लोभलाग्दा देखिएका छन् । हामीलाई सन्तोस खड्काले उपलब्ध गराउनुभए
अब रानितलाउ र महेन्द्रपार्कमा बसेर फ्रीवाईफाई चलाउन पाइने, तयारीमा जुट्यो उपमहानगर

अब रानितलाउ र महेन्द्रपार्कमा बसेर फ्रीवाईफाई चलाउन पाइने, तयारीमा जुट्यो उपमहानगर

   
बाँके :  नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र पार्क र रानितलाउक्षेत्रमा फ्री वाईफाई जडान गर्ने भएको छ । शहरकै प्रमुख आन्तरिक पर्यटक गन्तव्य बनेको यि दुबै स्थानमा उपमहागरले केही महिनामै फ्रि वाईफाई जडान गर्ने तयारी भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले जानकारी  दिए । रानी तलाउ वर्षौपछि सन्चालनमा आएपछि त्यहाँ आन्तरिक पर्यटकको घुँइचो नै लाग्ने गरेको छ । शनिबार सबैभन्द
खसी ब्यापारमा पुरुषको ‘सिन्डिकेट,’ महिला कृषकलाई चुनौती

खसी ब्यापारमा पुरुषको ‘सिन्डिकेट,’ महिला कृषकलाई चुनौती

   
बाँके : खसी, बाख्रा व्यवसायका क्षेत्रमा रहेको सिण्डिकेटले महिला कृषकहरुलाई समस्या पारेको छ । सिण्डिकेट चलाउनेहरुका कारण व्यवसायिकरुपमा महिलाहरुले आफुले पालेका खसी,बोकाको बिक्री बितरण, सही मुल्यांकन र उचि मुल्य तोक्न सकिरहेका छैनन् । पछिल्लो समय बिभिन्न संघसंस्थाहरुको सहयोगमा महिलाहरुले व्यवसायिकरुपमा खसी बोका पालेका छन् । हेफरको सहयोगमा बाँके र बर्दियाका महिला समुहले मात्र लाखौं रुपैया यसै व्
नेपालगन्जमा पुसदेखि फागुणसम्म महिनैपिच्छे महोत्सव

नेपालगन्जमा पुसदेखि फागुणसम्म महिनैपिच्छे महोत्सव

   
बाँके :  तपाईलाई महोत्सव हेर्ने रहर छ ? यदि छ भने अब तपाईको रहर पुरा हुन्छ ।  त्यो पनि एक पटक होइन पटक पटक । नेपालगन्ज उपमहानगरपालिका भित्र अब महिनैपिच्छे महोत्सव हुँदैछ । पुस महिनादेखि फागुण महिनासम्म महोत्सव सन्चालन हुँदैछन् ।        अबको केही दिनमै अर्थात पुस २६ गतेदेखि माघ ८ गतेसम्म नेपालगन्ज महोत्सव सुरु हुँदैछ । एजि सर्भिस प्रालिले कृषि पर्यटन व्यापार तथा बृहद सांस्कृतिक कार्यक्रम गर्न ला
सञ्चारक्षेत्रमा आर्थिक र कृषिक्षेत्रलाई प्राथमिकता दिन जोड

सञ्चारक्षेत्रमा आर्थिक र कृषिक्षेत्रलाई प्राथमिकता दिन जोड

   
बाँके :  आर्थिक र कृषिका मुद्दालाई आम सन्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिईएको छ । हेफर इन्टरनेशनल नेपाल र मिडिया एक्सन नेपालको आयोजनामा आईतबारबाट नेपालगन्जमा शुरु भएको तीन दिने कृषि तथा आर्थिक विकास सन्चारकर्मी र पत्रकारका लागि क्षमता अभिबृद्धि कार्यशाला गोष्ठीका सहभागिहरुले आर्थिक र कृषिका मुद्दालाई सन्चारक्षेत्रले प्राथमिकता दिन नसकेका देशको उन्नती नहुने बताए । कार्यक्रममा बोल्दै म