भिडियो

श्रम ऐन अनुसार बढेको तलव दिन आनाकानी, श्रम कार्यालयमा उजुरी ओइरिन थाले

श्रम ऐन अनुसार बढेको तलव दिन आनाकानी, श्रम कार्यालयमा उजुरी ओइरिन थाले

   
बाँके : नयाँ श्रम ऐन अनुसार पारिश्रमिक नदिएको भन्दै कादारहरुले उजुरी गर्न थालेका छन् । श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा अहिलेसम्मद १६ जना कामदारले बढेको पारिश्रमिक नपाएको भन्दै उजुरी दिएका छन् । उजुरी माथि छानबिन भइरहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख हरिशंकर चौलागाईले जानकारी दिए । ठेकेदार मार्फत बिभिन्न क्षेत्रमा काम गरेका कामदारहरु उजुरी गर्नेहरुमा धेरै छन् । गार्ड, सरसफाई
नेपालगन्ज उद्योग वाणिज्य संघले फाल्गुणमा प्रादेशिक महोत्सव गर्ने

नेपालगन्ज उद्योग वाणिज्य संघले फाल्गुणमा प्रादेशिक महोत्सव गर्ने

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य महासंघ महोत्सवको तयारीमा जुटेको छ । गत वर्ष प्रथम प्रादेशिक महोत्सव आयोजना गरेको संघले यसपटक पनि प्रादेशिकस्तरिय महोत्सवको गर्न लागेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । फागुण १६ गतेदेखि २६ गतेसम्म महोत्सव आयोजना गर्ने गरी तयारी भइरहेको छ । महोत्सवको औपचारिक घोषणा शुक्रबार गरिने छ । शुक्रबार साढे दश बजे पत्रकार सम्मेलन मार्फत महोत्सवका बारेमा जानकारी दिन लागिएक
आगलागी पीडित व्यवसायीका लागि राहात संकलन

आगलागी पीडित व्यवसायीका लागि राहात संकलन

   
बाँके :  पुस ५ गते नेपालगन्ज न्यूरोडमा भएको आगलागीबाट क्षतीग्रस्त दुई पसलको सहयोगार्थ तयारी कपडा, ब्याग, जुक्ता, चप्पल तथा खुद्रा व्यवसायी संघले राहात संकलन सुरु गरेको छ । बिद्युत सर्ट भई आगलागी हुँदा जिवि कलेक्सन र सपना सपिगंमा लाखौंको क्षती भएको थियो । व्यवसायीहरुको घाउमा मल्हम लगाउनका लागि राहात संकलन शुरु भएको संघका अध्यक्ष भिम रानाभाटले जानकारी दिएका छन् । बिहिवार न्यूरोडमा राहात संकलन
सय बढि शिक्षक/शिक्षिकालाई लागुऔषध दुरुपयोग न्यूनिकरण सम्बन्धी अनुशिक्षण

सय बढि शिक्षक/शिक्षिकालाई लागुऔषध दुरुपयोग न्यूनिकरण सम्बन्धी अनुशिक्षण

   
बाँके :  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बुधवार नेपालगन्जमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालय बाँकेका शिक्षक/शिक्षिका लक्षित लागु औषध दुरुपयोग न्यूनिकरण सम्बन्धि शिक्षण अनुशिक्षण दिईएको छ । विद्यार्थी उमेरकै बालबालिकाहरु लागुऔषधको जोखिममा धेरै पर्ने भएकाले त्यस्तो हुनबाट रोक्न अनुशिक्षण दिईएको थियो । अनुशिक्षणमा लागुऔषध दुव्र्यसन रोक्न बिद्यालयस्तरमा क
नेपालगन्जमा साँझपख धनियाको अचारसंग मम्फली खानुको मजा

नेपालगन्जमा साँझपख धनियाको अचारसंग मम्फली खानुको मजा

   
बाँके :  नेपालगन्जमा धेरै कुराहरु मौलिक छन् । भाषा, संस्कृति, चालचलन, धर्मकर्म आदि । अरु ठाउँ भन्दा बिशिष्ठ र बिल्कुलै फरक । यहाँका खानेकुराको मौलिकता त झन बयान गरी साध्य छैन । पानीपुरी होस् चाहे हलुवा पराठा । बिरयानीको त के कुरा । त्रिभुवनचोकको रावडीको स्वाद नै बेग्लै छ । ठेलामा बनाईका माछा र मासुका परिकार खान साँझ घुइचो नै देख्न पाईन्छ । सिजन अनुसारका खानेकुराको स्वाद लिन सकिन्छ । यतिबेला
बजाजले नेपालगन्जमा एक्सचेन्ज मेला गर्दै

बजाजले नेपालगन्जमा एक्सचेन्ज मेला गर्दै

   
बाँके :  बजाज मोटरसाईकलले नेपालगन्जमा एकसचेन्ज मेला आयोजना गर्दै छ । पुस १७ गतेदेखि २० गतेसम्म एक्सचेन्ज मेला बजाज शोरुम नेपालगन्जमा आयोजना गरिने उक्त कम्पनीको नेपालगन्जस्थित आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानल नेपालगन्जले जानकारी दिएको छ । एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका बाईकमा बजाज कम्पनीको बाईक एक्सचेन्ज गर्न सकिने छ । हरेक सेवाग्राहीको बाईकको उत्कृष्ट मुल्य दिइने कम्पनीले जानकारी दिएक
नेपालगन्ज औद्योगिकक्षेत्रमा ९४ प्रतिशत भाडाबृद्धि प्रस्ताव, कार्यान्वयन हुन बाँकी

नेपालगन्ज औद्योगिकक्षेत्रमा ९४ प्रतिशत भाडाबृद्धि प्रस्ताव, कार्यान्वयन हुन बाँकी

   
बाँके : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपालगन्ज औद्योगिक क्षेत्रको भाडा दोब्बर बृद्धि गर्न सुझाव दिएको छ । हाल कायम रहेको वार्षिक भाडादर ८ हजार ३ सय २८ रुपैयालाई बृद्धि गरी १६ हजार दुई सय गर्न सुझाव दिईएको छ । यो ९४ प्रतिशतले बृछि हो । १० वटै औद्योगिक क्षेत्रको भाडा वृद्धि गर्ने क्रममा नेपालगन्ज औद्योगिक क्षेत्रको पनि बृद्धि भएको हो । उक्त भाडा वृद्धिदर उद्योगमन्त्रीसँगको छलफलपछि कार्यान
नेपालगन्जसंग जोडिएका समस्या समाधान गर्न उत्तरप्रदेशका मुख्यमन्त्री सकारात्मक

नेपालगन्जसंग जोडिएका समस्या समाधान गर्न उत्तरप्रदेशका मुख्यमन्त्री सकारात्मक

   
बाँके  : भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्जसंग जोडिएका बिभिन्न समस्याका बिषयलाई सकारात्मकरुपमा लिदै समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जबाट गएको नीजिक्षेत्रको टोलीसंग सोमबार राती मुख्यमन्त्री कार्यालय लखनउमा भेटघाट गर्दै मुख्यमन्त्री आदित्यनाथले समस्या समाधानका लागि आवश्यक काम गर्ने बताए । उच्चस्तरमा भएको भेटघाटले उत्साहित बनाएको नेपालगन्ज उद्योग

अधिवेशन स्थगित गर्ने बिषयमा होटल व्यवसाय संघ बाँकेमा बिबाद चर्कियो

   
  बाँके :  होटल व्यवसायी संघ बाँकेको साधारणसभा तथा जिल्ला अधिवेशन अनिश्चितकाका लागि स्थगित भएको बिषय बिवादित भएको छ । अधिवेशन स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा संघको कार्यसमिति दुई खेमामा बिभाजित भएपछि उक्त बिषय बिबादित बनेको छ । बिशेष कारण भन्दै संघले अधिवेशन स्थगीत गरेको अध्यक्ष मिनबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अर्को मिति तय नहुँदासम्म अधिवेशन रोकिएको छ । अर्को अधिव