नयाँ वर्षमा गुन्जियो नेपालगन्ज, होटलहरु यसरी सजिए
बाँके : अंग्रेजी नयाँ वर्ष २०१९ लाई नेपालगन्ज र कोहलपुरले भब्य स्वागत गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार साँझबाट नेपालगन्ज र कोहलपुरका चर्चित होटलहरु गुन्जायमान भए । यहाँका होटलहरु नयाँ वर्षको अवसरमा आउने ग्राहकहरुका लागि भब्य तरिकाले सजिएका छन् । ग्राहकहरुलाई आर्कषित गर्न बिभिन्न अफरहरु सन्चालन गरेका छन् ।
सोमबार साँझ नेपालगन्ज र कोहलपुरका प्राय सबै ठुला होटलहरुमा सां









