अधिवेशन स्थगित गर्ने बिषयमा होटल व्यवसाय संघ बाँकेमा बिबाद चर्कियो
बाँके : होटल व्यवसायी संघ बाँकेको साधारणसभा तथा जिल्ला अधिवेशन अनिश्चितकाका लागि स्थगित भएको बिषय बिवादित भएको छ । अधिवेशन स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा संघको कार्यसमिति दुई खेमामा बिभाजित भएपछि उक्त बिषय बिबादित बनेको छ ।
बिशेष कारण भन्दै संघले अधिवेशन स्थगीत गरेको अध्यक्ष मिनबहादुर थापाले जानकारी दिएका छन् ।
उनका अनुसार अर्को मिति तय नहुँदासम्म अधिवेशन रोकिएको छ । अर्को अधिव









