व्यापारमा श्रीमानको साथ
नेपालगन्ज : श्रीमान कबिराम बुढाथोकी
स्वास्थ्यकर्मी । सरकारी जागिरे भएका कारण उनी आफ्नो काममा निकै व्यस्त रहनुपर्ने । मिना डाँगीले घर व्यवहार सम्हाल्नुपर्ने । अनि व्यवसायी कसरी अगाडी बढ्यो होला त ? धेरै जसो श्रीमान श्रीमती यस्तै घरायासी उल्झनमा अल्झिएका हुन्छन् । अझ महिलाहरु त त्यही उल्झनमा चुल्हो चुकोमै सीमित भएका थुप्रै उदाहरण छन् । तर नत मिना चुल्हो चुकोमै सिमित हुन चाहिन नत श्रीमान कबिरामले त्