भ्याट समायोजन पत्र : पीडाको संगालो
नेपालमा सार्वजनिक निकायहरूसँग कारोबार गर्नु भनेको व्यापार भन्दा बढी सहनशीलताको परीक्षा हो। करदाताले कर चुक्ता गरेको, मासिक विवरण फाइल गरेको, आय विवरण पेश गरेको सब छ। तर जब कुरा आउँछ भ्याट समायोजन पत्रको, त्यही व्यापारी — जसले देशको राजस्वमा योगदान दिइरहेको छ — उसैलाई चोरजस्तो व्यवहार गरिन्छ।
१) ३०% VAT कटौती : समान आपूर्तिमा दण्ड जस्तो
सरकारी निकायहरूलाई समान वा सेवा आपूर्ति गर्दा उनीहरूले 13%









