भारतमा जुलाई महिनामा उत्कृष्ट १० मा पर्न सफल कार, मारुती सुजुकीको बर्चस्व
लकडाउन केही खुकुलो भएसँगै कारको बिक्रीमा केही बढोत्तरी भएको छ । अप्रिलमा लकडाउनको कारणले गर्दा भेइकलको बिक्रीमा कमी आएको थियो । त्यसपछि मे र जुनमा कारको बिक्रीमा केही सुस्तता छाएको थियो ।
हाल जुलाईमा कारको बिक्रीको आँकडा सार्वजनिक भएको छ । जुन महिनामा भन्दा जुलाईमा कारको बिक्रीमा केही सुधार आएको जानकारी दिइएको छ । जुलाईमा सबैभन्दा बढी बिक्री हुने कारमा मारुती सुजुकीका ७ मोडल टप १० मा पर्न स









