पहिलो पटक नरैनापुरमा बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण
बाँके : बाँकेको विकट नरैनापुर गाउँपालिकामा पहिलो पटक बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर १ का ८६ बर्षीय अस्ताफा खाँलाई बिहिवार चेक हस्तान्तरण गरी बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात गरे ।
नरैनापुरमा रहेको सनराइज बैंक लिमिटेड मार्फत् भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्









