बैंक

विदेशबाट फर्केर स्वदेशमै उद्यमी बन्न यसरी लिनुहोस् ‘सहुलियत ऋण’

विदेशबाट फर्केर स्वदेशमै उद्यमी बन्न यसरी लिनुहोस् ‘सहुलियत ऋण’

   
नेपाल सरकारले सहुलियत कर्जा उपलब्ध गराउने व्यबस्था गरे सगै युवा वर्गहरुमा स्वरोजगार बन्ने सपना बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै व्यावसायिक योजनासहित सरकारले सहुलियतपूर्ण सरल कर्जाको लागि आवेदन माग गरेको छ । जसअनुसार, विदेशमा बस्दा सिकेको सीप प्रयोग गरी स्वदेशमा नै केही उद्यम गर्न चाहने युवाले अब सहुलियत दरमा कर्जा लिएर व्यवसाय सुरु गर्न सक्नेछन् । यस्ता युवाले १० लाख
नेफ्स्कूनको २७ औं साधारणसभा काठमाडौमा शुरु

नेफ्स्कूनको २७ औं साधारणसभा काठमाडौमा शुरु

   
काठमाण्डौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २७ औं साधारणसभा आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले समृद्धिको दिप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभयो । मन्त्री अर्यालले कार्यक्रम उद्घाटनसँगै नेफ्स्कून स्मारिका २०७५ को विमोचन गर्नुभएको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गो
बैंकहरुले बचत खातामा ब्याज घटाउने

बैंकहरुले बचत खातामा ब्याज घटाउने

   
काठमाण्डौं :  राष्ट्र बैंकले दवाव दिई वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम गराएको छ। बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकेको हो। जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिने छन्। त्यस्तै व्यक्तिगत मुद्दतीमा ९.२५ तथा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत मात्रै तोकिएको छ। यो सीमा बैंकर्स संघले यसअघि कायम राख
बैंकबाट घरकर्जा निकाल्न अपनाउनुस् यी विधिहरु

बैंकबाट घरकर्जा निकाल्न अपनाउनुस् यी विधिहरु

   
अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ । कर्जा प्रक्रियाका लागि आवश्यक कागजातहरु जग्गाको लालपुर्जा तिरो तिरेको रसिद (जुन
ब्याजदर बढाउने बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

ब्याजदर बढाउने बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

   
बाँके : व्यक्तिगत मुद्दती खातामा ठूला बैंकहरु नै १३ प्रतिशत व्याजदर दिने प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि कुमारी र सेन्चुरी कमर्सियल बैंकले १३ प्रतिशत दिँदै आएकोमा नविल र हिमालयन बैंकले पनि सोही दरको व्याजदर दिने सूचना सार्वजनिक गरेका हुन्।  केही बैंकले १३ प्रतिशत दिन थालेपछि भएको निक्षेप पनि जोगाउन नसक्ने अवस्था आएको भन्दै यी बैंकहरुले व्याजदर बढाएका हुन्। यी बैंकले व्याजदर बढाएसँगै अन्यलाई
कृषि बीमा गर्दा के के कागजात चाहिन्छ ?

कृषि बीमा गर्दा के के कागजात चाहिन्छ ?

   
नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमा
प्रोबेशन ब्राण्डका लागि बाँकेका तीन सहकारी प्रक्रियामा, के हो प्रोबेशन ब्राण्ड ?

प्रोबेशन ब्राण्डका लागि बाँकेका तीन सहकारी प्रक्रियामा, के हो प्रोबेशन ब्राण्ड ?

   
बाँकेका होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था, माता बागेश्वरीले प्रोबेशनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरुका सम्बन्धमा प्रक्रिया सुरु भइसकेको र प्रमाणिकरणका लागि १८ महिना लाग्न सक्ने नेफ्स्कूनका केन्द्रीय सन्चार प्रमुख सञ्जय तिमिल्सेनाले बताए । बाँकेबाट अरु सहकारी पनि सो प्रक्रियामा सहभागि हुने चरणमा छन् । बाँके : नेफ्स्कूनले सदस्य साकोसह
शाखारहित बैंकिङ सेवा भनेको के हो ?

शाखारहित बैंकिङ सेवा भनेको के हो ?

   
बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै
अटो र घरजग्गामा बैंकको लगानी उच्च

अटो र घरजग्गामा बैंकको लगानी उच्च

   
नेपालगन्ज : वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ ।  २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु भने तोकिएको सीमासम्म पुग्न सकेका छैनन्। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६. ४ र उर्जा तथा पर्यटनमा ७. ६ प्रतिशतमात्र कर्जा लगानी गरेका छन्
नेपालगन्जमा कामना सेवा बैंकको घरदैलो

नेपालगन्जमा कामना सेवा बैंकको घरदैलो

   
बाँके :  कामना सेवा विकास बैंक, नेपालगन्ज शाखाले शनिबार बृहद बित्तिय साक्षरता तथा घरदैलो अभियान सन्चालन गरेको छ । राष्ट्र बैंकबाट ख बर्गको इजाजात प्राप्त राष्ट्रिय स्तरको कामना सेवा बैंकले नेपालगन्जको सबैभन्दा व्यस्त बजार घरबारीटोल, न्यूरोड,बागेश्वरी मन्दिर, त्रिबेणीमोड, बसपार्कक्षेत्रका व्यवसायी र सर्बसाधारणसंग भेटघाट गरी बैंक तथा बित्तिय कारोवारका बिषयमा जानकारी दिएको छ । बैंकको नेपालगन्ज श