भेरीको कोभिड बिशेष अस्पताललाई संग्रिला बैंकको रु ३ लाख सहयोग
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई रु ३ लाखको चेक हस्तान्तरण गरिएको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको कोभीड अस्पताल बनाउन सहयोग पुग्ने साथै कोभीड लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्नेछ ।
उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्र









