बैंक

कसरी सम्भव छ‘समृद्ध नेपाल, सुखी नेपाली’ ? राष्ट्र बैंकका कार्यकारी निर्देशकको ५ आधार हेर्नुहोस्

कसरी सम्भव छ‘समृद्ध नेपाल, सुखी नेपाली’ ? राष्ट्र बैंकका कार्यकारी निर्देशकको ५ आधार हेर्नुहोस्

   
बैंकिङ खबरबाट सरकारले २५ बर्षमा साढे १२ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना सरकारले तयार गरेको हो । अहिले मुलुकको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर छ । मुलुक समृद्ध बन्नका लागि वित्तीय क्षेत्र सवल बन्नुपर्नेमा दुईमत छैन । तर सरकारले लिएक
न्यून आय भएका व्यक्तिका लागि लघुवित्त महत्वपुर्ण

न्यून आय भएका व्यक्तिका लागि लघुवित्त महत्वपुर्ण

   
लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्याउन सहयोग गर्दछ । कसक
सिटिजन्स बैंकले ल्यायो स्वास्थ्य र दुर्घटना मृत्यु बीमा सहितको “सिटिजन्स विशेष बचत खाता”

सिटिजन्स बैंकले ल्यायो स्वास्थ्य र दुर्घटना मृत्यु बीमा सहितको “सिटिजन्स विशेष बचत खाता”

   
बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना“सिटिजन्स विशेष बचत खाता”ल्याएको छ । फाल्गुन २२ गते बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले सो बचत योजना सार्वजनिक गरेको हो । यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजकासाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । एक सय रुपैयाँमा खाता खोल्न मिल्ने “सिटिजन्स विशेष बचत खाता” कर्मचारीहरूको तल
दरबन्दी सिर्जना गरिने भएपछि कर्णाली प्रदेशमा उद्यम विकास सहजकर्ता खुसी

दरबन्दी सिर्जना गरिने भएपछि कर्णाली प्रदेशमा उद्यम विकास सहजकर्ता खुसी

   
नेपालगन्ज :  कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री नन्दसिंह बुढाले उद्यम विकास सहजकर्ताको दरबन्दीको व्यवस्था गर्ने सार्वजनिक घोषणा गरेपछि उद्यम विकास सहजकर्ता पढेकाहरु खुसी भएका छन् । मन्त्री बुढाले भनेको कुरा व्यवहारमा लागु भएका उद्यम विकास सहजकर्ताले रोजगारी पाउने मनत्र नभई उद्यमका क्षेत्रमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ । बीरेन्द्रनगर सुर्खेतको भेरिराप्ती प्राबिध
सजिलो वित्तिय संस्थाको शाखा विस्तार

सजिलो वित्तिय संस्थाको शाखा विस्तार

   
नेपालगन्ज : नेपाल राष्ट्र बैकं नेपालगञ्जका निर्देशक बिमल राज खनालले कर्जाका लागि तछाड मछाड गर्दै बहु कर्जा नलिन सर्वसाधारणलाई आग्रह गरेका छन् । बहुकर्जाले मान्छेका घरबार तहस नहस भएको समाचार आइरहेको भन्दै उनले समयमै यस्तो प्रबृति नियन्त्रण हुनुपर्नेमा जोड दिए । कोहलपुरमा मंगलवार सजिलो लघुबित्त बित्तीय संस्था लि. कोहलपुर शाखा शुभारम्भ समारोहको उदघाटन गर्दै निर्देशक खनालले ९० वटा घ बर्गको बित्ती
पुससम्म प्रदेश ५ मा ३ खर्व ४१ करोड कर्जा लगानी, वाणिज्य बैंकहरुको मात्र साढे दुई खर्व

पुससम्म प्रदेश ५ मा ३ खर्व ४१ करोड कर्जा लगानी, वाणिज्य बैंकहरुको मात्र साढे दुई खर्व

   
नेपालगन्ज : नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार प्रदेश ५ मा रु ३ खर्व बढि कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकले २ खर्ब ४१ अर्ब १३ करोड ८८ लाख २९ हजार रुपैयाँ, विकास बैंकहरुले ६३ अर्ब ५२ करोड १६ लाख २९ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ६ अर्ब ६७ करोड २० लाख २८ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३३ करोड २४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।
सजिलो लघुबित्तले आजबाट बाँकेमा सेवा शुरु गर्दै

सजिलो लघुबित्तले आजबाट बाँकेमा सेवा शुरु गर्दै

   
बाँके :  नेपाल राष्ट्र बैकंबाट घ बर्गको इजाजत प्राप्त सजिलो लघुबित्त बित्तिय संस्थाले बाँके जिल्लाका एक गाँउपालिका र एक नगरपालिकामा आफ्नो कायक्षेत्र बिस्तार गर्ने भएको छ । मंगलबार कोहलपुर नगरपालिका वडा नं. ९ भवानिपुरमा नेपाल राष्ट्र बैकंका निर्देशक बिमलराज खनालले बित्तिय संस्थाको कार्यक्रम तथा कार्यलयको समुदघाटन गर्ने कार्यक्रम रहेको बित्तिय सस्थाका नायब प्रबन्धक पुर्ण प्रसाद पौडेलले जानकारी द
राष्ट्र बैंककै कर्मचारीले पोशाक र परिचयपत्रको अनुशासन तोडे, कडाई गर्न निर्देशन

राष्ट्र बैंककै कर्मचारीले पोशाक र परिचयपत्रको अनुशासन तोडे, कडाई गर्न निर्देशन

   
नेपालगन्ज : सवैभन्दा अनुशासित मानिने नेपाल राष्ट्र बैंकका कर्मचारीले नै पोशाक र परिचयपत्र सम्बन्धी नियम उल्लंघन गर्ने गरेको पाईएको छ । उक्त बैंकका कर्मचारीले कार्यालयले तोकेको पोशाक नलगाई आफूखुशी पोशाकमा कार्यालय आउने गरेको स्वंय नेपाल राष्ट्र बैंक समाचार बुलेटिनको फागुन अंकमा उल्लेख  छ । अनुशासन उल्लंघन भएपछि जनशक्ति व्यवस्थापन विगागले २०७५ माघ १७ गते एक परिपत्र जारी गरी बैंकका कर्मचारीहरूलाई
साना किसान सम्मेलन सकियो,युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्घोष

साना किसान सम्मेलन सकियो,युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्घोष

   
नेपालगन्ज : कृषिको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्घोष सहित १४ वुँदे घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सकिएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि र नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजनामा भएको सम्मेलनमा जारी घोषणापत्रमा नेपाल सरकारका तिन वटै तहसंगको समन्वयमा कृषि उत्पादन बढाउन युवा र महिलाहरुको सहभागीता अपरिहार्य रहेको उल्लेख गर
बैंकहरुले भारतीय मुद्रामा ऋण ल्याउन यि सर्त पुरा गर्नुपर्छ

बैंकहरुले भारतीय मुद्रामा ऋण ल्याउन यि सर्त पुरा गर्नुपर्छ

   
काठमाण्डौ : नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्रामा समेत ऋण ल्याउन पाउने भएका छन् । राष्ट्र बैंकले यस्तो कर्जा ल्याउँदा विभिन्न शर्तहरु जारी गरेको छ । आफ्नो पूँजीको शतप्रतिशत सम्म कर्जा ल्याउन पाउने गरी लगानीका क्षेत्र निर्धारण गरेको छ । बुधबार जारी गरेको सूचना अनुसार केन्द्रिय बैंकले विभन्नि शर्तहरु पुरा गरी ऋण ल्याउन सक्ने व्यवस्था