बैंक

तेह्र बैंकको नाफा साढे १५ अर्ब, कुन बैंकले कति कमाए ?

तेह्र बैंकको नाफा साढे १५ अर्ब, कुन बैंकले कति कमाए ?

   
बैंकिङ खबर /काठमाण्डौं : ६ महिनामा १३ वाणिज्य बैंकहरुले साढे १५ अर्ब खुद नाफा कमाएका छन्। यी बैंकको नाफा हेर्दा औसतमा एउटा बैंकले ६ महिनामै १ अर्ब बढी नाफा कमाउन सक्षम भएका छन्।  एक वर्षको समीक्षा अवधिमा यी बैंकहरुको नाफा ३० प्रतिशतले बढेको हो। गत वर्ष यसै अवधिमा यी १३ बैंकको नाफा ११ अर्ब ८७ करोड थियो। अन्य १५ बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन्। तर यी १३ बैंकको विवरणले बैंकहरुको ना
हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने व्यवस्थामा दोस्रो संशोधनका मुख्य बुंदा

हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने व्यवस्थामा दोस्रो संशोधनका मुख्य बुंदा

   
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० मा दोस्रो संशोधन गरेको छ । २०७५ मंसिर ४ गतेदेखि लागू भएको उक्त संशोधन अनुसार हायर पर्चेज कर्जा दिन केन्द्रीय बैंकबाट स्वीकृति लिने नयाँ कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) रु.१० करोडबाट बढाएर रु.३० करोड कायम गरिएको छ । यसअघि स्वीकृति लिई कर्जा कारोबार गरिरहेका कम्पनीहरुले भने २०७७ असा
बैकिङ्ग कसुर बढ्दै

बैकिङ्ग कसुर बढ्दै

   
बाँके : प्रदेश नम्बर ५ का बैकिङ्ग कसुर तथा सांगठनिक आर्थिक अपराध बढ्दै गएको छ । जुवादेखि बैंकमा हुने ठगीका मुद्दाहरु धमाधम प्रहरी कार्यालयमा पुग्न थालेका छन् । बैंकिङ्ग कसुर तथा संगठित आर्थिक अपराध चुनौतीपुर्ण बन्दै गएको प्रहरीले महसुस गरेको छ । प्रदेश नम्बर ५ प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र संगठित आर्थिक अपराध र बैकिङ्ग कसुर समबन्धी ५ सय ३१ उजुरी प
ब्याजदर बृद्धि तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य महासंघको माग

ब्याजदर बृद्धि तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य महासंघको माग

   
नेपालगन्ज :  नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तियक्षेत्रले बढाएको चर्को ब्याजदर नियन्त्रण गर्न सरकारसंग माग गरेको छ । अव्यवहारिकरुपमा बढाईएको चर्को ब्याजदरका कारण निर्माणाधिन परियोजनाको लागत बढेको र नयाँ परियोजना ल्याउन नसक्ने अवस्था सिर्जना भएको महासंघको ठहर छ । उद्योग वाणिज्य महासंघको काठमाण्डौंमा सम्पन्न नवौं नवौं कार्यकारणी बैठकमा चर्को ब्याजदरका बिषयमा गम्भीररुपमा छलफल भएको नेपाल
आज कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा

आज कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा

   
नेपालगन्ज :   यसक्षेत्रकै पुरानो विकास बैंक कर्णाली डेभलपमेन्ट बैंकले बुधवार १६ औं साधारणसभा गर्दै छ २०५९ सालमा स्थापना भएको हो । बाँके, बर्दिया र दाङ्गमा काम गरिरहेको छ । प्रधान कार्यालय बाहेक यि तीन जिल्लामा १५ वटा शाखाहरु छन् । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रहेको छ भने निक्षेप २ अरव ९५ करोड रहेको छ । हालसम्म २ अरव १० करोड जति ऋण लगानी गरिसकेको छ । २ अरव १० करोड जति ऋण लगानी गरेका छौं । बित
भार्गव विकास बैंकको सञ्चालन मुनाफा सहित नाफा २ गुणाले वृद्धि

भार्गव विकास बैंकको सञ्चालन मुनाफा सहित नाफा २ गुणाले वृद्धि

   
नेपालगन्ज : चालू आवको दोस्रो त्रैमासमा भार्गव विकास बैंक लिमिटेडको सञ्चालन मुनाफा सहित नाफा २ गुणाले वृद्धि भएको छ । बैंकले ६ महीनामा रू. ५ करोड २६ लाख सञ्चालन मुनाफा गरेको छ । गत आवको सोही अवधिमा रू. १ करोड ९२ लाख सञ्चालन मुनाफा गरेको थियो । बैंकको नाफा रू. ३ करोड ३१ लाख पुगेको छ । गत अवमा रू. १ करोड २२ लाख नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ९६ दशमलव ९७ प्रतिशत बढेर रू. ८
कोहलपुरका बैंकहरुले सामाजिक कार्यमा सहकार्य गर्ने

कोहलपुरका बैंकहरुले सामाजिक कार्यमा सहकार्य गर्ने

   
बाँके : कोहलपुरमा रहेका बैंक तथा वित्तिय संघसंस्थाले हरित नगर निर्माणदेखि सामाजिक कार्यमा सघाउने निर्णय गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै त्यसक्षेत्रका बैंकहरुको मंगलबार भएको बृहद भेलाले कोहलपुरको प्रमुख केन्द्र वडा नम्बर ११ को विकासमा साथ दिने प्रतिवद्धता जनाए । वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा भएको भेलामा त्यसक्षेत्रका डेढ दर्जन बैंक तथा बित्तिय संघसंस्था सहभा
नेपाल बैंकले दिँदै छ सहुलियत कर्जा

नेपाल बैंकले दिँदै छ सहुलियत कर्जा

   
नेपालगन्ज : नेपाल बैंकले सहुलियतपुर्ण कर्जा दिने भएको छ  । बैकले मुलुकभर रहेका आफ्ना १५७ शाखा मार्फत विभिन्न शीर्षकमा सहुलियतपूर्ण व्याजदरमा विभिन्न उपयोगी  कर्जाहरु ल्याएको छ । बैंकले उद्यमी बन्न चाहानेहरुका लागि र नेपालमा नै उद्यमशिलतको विकास गर्ने हेतुले सो कर्जा ल्याएको हो । कस्ता व्यवसायका लागि पाइन्छ सहुलियतपुर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ,शिक्षित युवा स्वरोजगार कर्जा,
एनआइसी एसिया बैंकको छलाङ

एनआइसी एसिया बैंकको छलाङ

   
छोटो अवधिमै व्यवसाय विस्तारमा छलाङ मारेको बैंक हो एनआइसी एसिया। दुई वर्षको छोटो अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दोब्बरले बढाएको छ। २०७३ पुस मसान्तसम्म ७९ अर्ब निक्षेप संकलन गरेको बैंकले २०७५ पुस मसान्तसम्म १ खर्ब ७५ अर्ब पुर्याएको छ। यस अवधिमा कर्जा प्रवाह ६६ अर्बबाट बढाएर १ खर्ब ४९ अर्ब पुर्याएको छ। दुई वर्षअघिसम्म मध्यमस्तरमा रहेको बैंकको व्यवसाय अहिले सबैभन्दा उच्च छ। निक्षेप
भार्गव विकास बैंकबाटै इसेवाको पैसा जम्मा गर्न सकिने

भार्गव विकास बैंकबाटै इसेवाको पैसा जम्मा गर्न सकिने

   
नेपालगन्ज : इसेवाका लागि अब भार्गव विकास बैंककै काउण्टरबाट डिपोजिट गर्न सकिने भएको छ । भार्गव विकास बैंकका हरेक शाखा मार्फत काउण्टर डिपोजिट सुविधाबाट इसेवा अकाउण्टमा पैसा जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ । यसरी पैसा जम्मा गरी सेवाग्राहीले मोवाईल रिचार्ज,बस, प्लेनको टिकट, बिजुली, पानी,इन्टरनेट,टिभी लगायत १५ सय बढि सेवाको बिल भुक्तानी गर्न सक्ने छन् ।