बैंक

डलर साट्न प्यान नम्बर अनिवार्य

डलर साट्न प्यान नम्बर अनिवार्य

   
नेपालगन्ज : नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सटहीमा कडाई गरेको छ। ५ हजारभन्दा बढी अमेरिकी डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य चाहिने भएको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ५ हजारभन्दा बढी अमेरिकी डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं। अनिवार्य लिन भनेको छ। यस्तो प्यान नं। उपरोक्त सम्वन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्
स्थापना दिवशको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान

स्थापना दिवशको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान

   
नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकले साताब्यापीरुपमा ५४ वार्षिकउत्सव मनाउने भएको छ । बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले वार्षिकत्सवलाई बिभिन्न कार्यक्रम गनृ लागेको क्षेत्रीय प्रबन्धक आनन्द सुवेदीले जानकारी दिए । आईतबार बैंकले क्षेत्रीय रक्त संचार केन्द्रकोे प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदानको उद्घाटन क्षेत्रीय प्रबन्धक सुवेदीले गरे । उक्त अवसरमा ५८ जन
सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा सपथ ग्रहण

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा सपथ ग्रहण

   
नेपालगन्ज :  सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले मंगलबार डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वा्चित भएसंगै तोकीएको ढांचामा राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने ब्यवस्था  छ । सपथमा बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण
नयाँ भारुको प्रतिबन्ध तत्काल नहट्ने

नयाँ भारुको प्रतिबन्ध तत्काल नहट्ने

   
काठमाण्डौं : नेपालमा भारु नयाँ नोट प्रतिबन्ध हुँदा सीमा क्षेत्रमा कारोबार गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन्। भारतमा आउजाउ गर्नेहरु र त्यहाँ रोजगारीमा जानेहरुलाई उत्तिकै समस्या छ। सर्वसाधारणलाई मात्रै होइन, यसले नेपाल सरकारको वित्तीय कारोबारलाई समेत नराम्रो असर पारेको छ। नेपाल र भारतबीचको मुद्रा बिनिमयदर स्थिर छ। अमेरिकी डलरसँग भारु जति कमजोर हुन्छ, त्यसको पुरै असर नेपाली मुद्रामा पर्ने गर
सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं,९.४५ प्रतिशत लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं,९.४५ प्रतिशत लाभांश पारित

   
काठमाडौं, ३० पुस । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं चयन भएका छन् । बैंकको सोमबार सम्पन्न १४औं साधारणसभाबाट सर्वसम्मत निर्वाचित सञ्चालक समितिको बैठकले आगामी कार्यकालका लागि प्रसाईंलाई अध्यक्ष चयन गरेको हो । साधारणसभाका अवसरमा संस्थापक समूह तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचन भएको थियो । संस्थापक शेयरधन
टक्सार सहकारीमा नयाँ कार्यसमिति

टक्सार सहकारीमा नयाँ कार्यसमिति

   
बाँके :  शनिबार सम्पन्न टक्सार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले विरभान केसीलाई अध्यक्षमा चयन गरेको हो। साधारण सभाले विभिन्न समिती पनि गठन गरेको छ। उपाध्यक्षमा चिरन्जिवी वली, सचिवमा महेश्वर जोसी र कोषाध्यक्षमा भानुभक्त रेग्मी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा जनक तिमिल्सिना ,दामोदर खरेल र डम्बर बहादुर चन्द चयन भएका थिए। लेखा समितिको संयोजक श्रीधर पौडेल ,सदस्यमा लोकराज देवकोटा
कसरी उठ्यो डुबेको बैंक ?

कसरी उठ्यो डुबेको बैंक ?

   
काठमाण्डौं : डुबेको सरकारी स्वामित्वको नेपाल बैंक २२ वर्षपछि नाफा बाँड्न सक्ने अवस्थामा पुगेको छ। बैंकले लाभांश घोषणा गरिसकेको भने छैन। वित्तीय अवस्था नाजुक भएपछि सेयरधनीलाई बैंकले २२ वर्षदेखि लाभांश बाँड्न सकेको छैन। अहिले नाफा बाँड्ने तयारी बैंकको छ। बैंकका सबै सूचकहरु सकारात्मक भएसँगै नाफा दिने क्षमतामा पुगेको हो। ४ वर्षअघिसम्म जगेडा कोष ऋणात्मक रहेको बैंकको अहिले १० अर्ब भन्दा बढी छ। ९ अर्ब
महँगो ब्याजले  मध्यम वर्गीय परिवारको ‘घर सपना’ परपर

महँगो ब्याजले मध्यम वर्गीय परिवारको ‘घर सपना’ परपर

   
  -अरुण सापकोटा/बिजमाण्डू  काठमाडौं। बैंकको ब्याज दर अस्वभाबिक रुमपा महँगो भएपछि ब्यक्तिगत प्रयोजनका लागि आवासीय ऋण लिनेको संख्या पनि घट्न थालेको छ।  ८/९ प्रतिशतमा 'होम लोन' सजिलै पाइन्थ्यो। अहिले १३/१४ प्रतिशतभन्दा तल पाउने अवस्था छैन। सर्वसाधारणलाई मर्का पर्ने गरी बैंकहरुले ब्याज बढाएपछि आफूसँग भएको थोरै पूँजी र थोरै ऋण थपेर घर बनाउन चाहने मध्यम वर्गीय निरुत्साहित भएको छ। सर्वसाधार
बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी

बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी

   
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ । बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले मात्रै १३७ भन्दा बढी कर्मचारी मागेको छ । यो बैंकले शाखा प्रबन्धकदे