
बैंकको बर्गिकरण र राष्ट्र बैंकले तोकेका काम कर्तव्यहरु
बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न पनि सक्दछन् । कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी