ब्रेकिङ न्यूज

पत्रकार महासंघकाे जग्गा अतिक्रमणकाे सामुहिक प्रतिवाद

पत्रकार महासंघकाे जग्गा अतिक्रमणकाे सामुहिक प्रतिवाद

   
नेपालगन्ज । स्थानीय सरकारले कानुन बमोजिम पत्रकार महासंघलाई भोगाधिकार दिएको सार्वजनिक जग्गामा स्थानीय सरकारकै जनप्रतिनिधिले किचलो सुरु गरेपछि महासंघ बाँकेले न्यायका लागि सरोकारवाला र राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । नेपालगन्ज नगरपालिकाले २०६६ सालमा भोगाधिकार दिएको र उपमहानगरको वर्तमान कार्यपालिकाले समेत जग्गा संरक्षणका लागि कम्पाउण्ड वाल लगाउन बजेट बिनियोजन गरेको जग्गामा उपमहानगरकै एकजना
निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए

निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए

   
नेपालगन्ज  : निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा गरेको स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा लिएका छन् । प्रतिष्ठानले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । त्यस क्रममा निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर तथा स्त्री
पश्चिम सर्दै उद्योग

पश्चिम सर्दै उद्योग

   
  पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढेकाे छ। राज्यको पुर्नसंरचनासंगै बाँकेले (केन्द्रमा नेपालगन्ज) प्रशासनिक शक्ति गुमाएको सत्य हाे । तर पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा भने उत्साह थपेको छ । पूर्वमा मात्र केन्द्रीत उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरता पछि देशभर लगानीको वातावरण बन्दै गएको छ । त्यसको प्रत्यक्ष फाईद
सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

   
मन्त्रालयमा आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उहाँले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभएको हो । ‘सूचना प्रविधि दशक सफल पार्न मन्त्रालयले समग्र गुरुयोजना बनाउने नै छ’– मन्त्री शर्माले भन्नुभयो– ‘त्यसलाई सहयोग गर्ने गरी हरेक निकायले क्षेत्रगत योजना बनाउन आवश्यक छ ।’ मूलतः य
कुन प्रदेशमा कस्ताे छ कर नीति ? थाहा पाउनुहाेस्

कुन प्रदेशमा कस्ताे छ कर नीति ? थाहा पाउनुहाेस्

   
काठमाडौं । सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । प्रदेशहरुले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन् । प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दरहरु केहीले परिमार्जन गरेका छन् भने केहीले यथावत र
नेपालगञ्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दै

नेपालगञ्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दै

   
नेपालगन्ज । रोजगारी प्रबद्र्धन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले 'मेयरसंग रोजगारदाता' कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक बर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगञ्ज उद्योग
राती समेत भंसारकाे ब्यारियल खाेल्न माग गर्दै सिडिओको ध्यानाकर्षण

राती समेत भंसारकाे ब्यारियल खाेल्न माग गर्दै सिडिओको ध्यानाकर्षण

   
नेपालगन्ज । नेपालगन्ज भंसार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिकाे समयमा खुल्ला राखेर स्थानीय नागरिकले भाेग्दै आएको सास्ती हटाउन नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर उपसचिव थापाले जमुनाह नाकाकाे ब्यारियल रातिकाे समयमा बन्द हुने भएकोले त्यसकाे करिब एक किलोमिटर वर भंसारले ब्या
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

   
नेपालगन्ज । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्
मधेश प्रदेश अन्तरगतको वीरगञ्जमा बैंकिंग कार्यक्रम

मधेश प्रदेश अन्तरगतको वीरगञ्जमा बैंकिंग कार्यक्रम

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नियमन बिभागले बीरगञ्ज कार्यालयसँग समन्वय गरी बैंक तथा बित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा यही जेठ २७ गते एक कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रममा बैंक तथा बित्तीय संस्थाका त्यस क्षेत्रका प्रदेशप्रमुख, केही शाखाप्रमुख लगायत नेपाल राष्ट्र बैंक बीरगंज कार्यालयका कर्मचारीको सहभागिता थियो । त्यसो त मधेश प्रदेश अन्तरगत नेपाल राष्ट्र बै
समृद्ध कोहलपुरकाे आधार

समृद्ध कोहलपुरकाे आधार

   
बाँके । ‘अब कोहलपुरले विकास कछुवाको होइन, खरायोको गतिमा समात्नुपर्ने बेला भएको छ । त्यसका लागि मेरो तहबाट के गर्नुपर्छ ? म गर्न तयार छु । प्रदेश र केन्द्रीय सरकारको तहबाट जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ । नगर्ने छुट कोहलपुरले दिदैन् अब ।’ –पूर्णप्रसाद आचार्य कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको यो भनाईले अबको कोहलपुर कस्तो हुँदै छ भन्ने संकेत गर्छ । नगरप्रमुख आचार्यको भनाई