ब्रेकिङ न्यूज

नेपालगन्ज एयरपोर्टको ‘टर्मिनल हाउस’ निर्माणमा रोक, कस्ले खोस्यो बजेट ?

नेपालगन्ज एयरपोर्टको ‘टर्मिनल हाउस’ निर्माणमा रोक, कस्ले खोस्यो बजेट ?

   
नेपालगन्ज–एकचालिस बर्ष पुरानो नेपालगन्ज बिमानस्थलको ‘टर्मिनल हाउस’ स्तरोन्नतीका लागि बनेको योजना कार्यान्वयन हुन पाएको छैन । रु ३ अर्व बजेट बिनियोजन गरी टेण्डर भएर सम्झौता प्रक्रिया गइसक्दा समेत योजना अगाडी बढ्न नसकेपछि नेपालगन्ज विमानस्थल स्तरोन्नती हुने आशा गर्नेहरु निरास भएका छन् । पूर्वबर्ती संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईको योजना खारेज गरेर बर्तमान संस्कृति मन्त्री प्रेम आलेल
जडिबुटी व्यवसायी संघको अध्यक्षमा टंक प्रसाद शर्मा

जडिबुटी व्यवसायी संघको अध्यक्षमा टंक प्रसाद शर्मा

   
नेपालगन्ज- नेपाल जडिबुटी व्यवसायी संघ (जबान)को अध्यक्षमा टंक प्रसाद शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ । जडिबुटी व्यवसायमा सक्रिय शर्मा संघमा लामो समयदेखि काम गर्दै आउनुभएको थियो । संघको यस्तै उपाध्यक्ष मेराज अन्सारी, महासचिव भानु भक्त रिजाल, कोषाध्यक्ष रशीद अहमद अन्सारी निर्वाचित हुनुभयो । राजु सदस्यमा आजम हल्वाई, शादाब हलवाई, शान्ता ज्ञवाली, हफिजुर रहमान अन्सारी, अफ्जाल अहमद अन्सारी,
एयरलाइन्सहरुले बढाए आन्तरिक उडानको भाडादर,नेपालगन्जदेखि अन्यत्रकाे भाडा अब कति ?

एयरलाइन्सहरुले बढाए आन्तरिक उडानको भाडादर,नेपालगन्जदेखि अन्यत्रकाे भाडा अब कति ?

   
नेपालगन्ज । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर बढाएका छन् । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो । नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा
नेपाल बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा पिटर अधिकारी

नेपाल बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा पिटर अधिकारी

   
नेपालगन्ज -नेपाल बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटी गठन गरिएको छ । अध्यक्षमा पिटर अधिकारी सर्बसम्मत हुनुभएको छ । केन्द्रीय अध्यक्ष नवराज लम्साल, महासचिव अनिल उपाध्याय, कोषध्यक्ष बासुदेव भण्डारी र  मारिया राईको प्रमुख आथित्यता साथै कर्णाली प्रदेश अध्यक्ष प्रदिप राज शर्मा र सुदुरपशिम प्रदेश अध्यक्ष सन्तोष रोकायको विशेष अथित्यतामा जुा मार्फत लुम्बिनी प्रदेश कमिटीको दोश्रो अधिवेशन सम्पन्न
सांग्रिला बैंकको नेपालगन्ज कलस्टरलाई उत्कृष्ट सम्मान

सांग्रिला बैंकको नेपालगन्ज कलस्टरलाई उत्कृष्ट सम्मान

   
नेपालगन्ज - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नेपालगन्ज कलस्टरलाई उत्कृष्ट घाेषणा गर्दै सम्मान गरेकाे छ । मुख्य कार्यालयले  नेपालगन्जका क्षेत्रीय प्रबन्धक  जयन्द्र खड्कालाई उक्त सम्मान प्रदान गरेकाे हाे । बैंकको नेपालगन्ज कार्यालय अन्तरगत पश्चिमका विभिन्न जिल्लाका नगरन्मुख ठाउँमा शाखा खाेल्ने कार्यलाई तिब्रता दिएको छ भने त्यसले  निम्न आय भएका नागगरिकलाई बैंक तथा वित्तीय सेवाको पहुँच
बिरेन्द्रनगरमा भोलीसम्म कर्फ्यू आदेश

बिरेन्द्रनगरमा भोलीसम्म कर्फ्यू आदेश

   
नेपालगन्ज -एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार राती सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिक
सबै पूर्वाधार हुँदाहुदै खजुराबाट प्रदेश बिश्व बिद्यालय सारे कडा प्रतिबाद हुन्छ- कक्षपति

सबै पूर्वाधार हुँदाहुदै खजुराबाट प्रदेश बिश्व बिद्यालय सारे कडा प्रतिबाद हुन्छ- कक्षपति

   
बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारीकाे खजुरा गाउँपालिकाका अध्यक्ष  किस्मत कक्षपतिले कडा प्रतीवाद गरिने बताएका छन् । पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट

खजुराबाट प्रदेश विश्व बिद्यालय सार्ने षड्यन्त्र

   
बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ । बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुला
एमसीसीकाे व्याख्यात्मक घोषणाबारे पुर्बमन्त्री राई- प्रचण्डले झुट बाेले

एमसीसीकाे व्याख्यात्मक घोषणाबारे पुर्बमन्त्री राई- प्रचण्डले झुट बाेले

   
नेपालगन्ज- पुर्बमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले एमसीसीले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगर्ने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै राईले यदी एमसीसीले १२ बुँदे स्वीकार गरेमा आफूलाई चारपाटा मुडेर नेपालगञ्जको नाका कटाउन चुनौतीसमेत दिएका छन्। उनले ‘केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए, मैले संशोधन गरेर पास गराएँ’ भनेर प्रचण्डले सफेद झुट बोलेको आरोप पनि
बिवादित एमसीसी पारित

बिवादित एमसीसी पारित

   
काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्