ब्रेकिङ न्यूज

आईपिएल क्रिकेटको अनलाइनबाट सट्टेबाजी गर्ने गिरोह समातियाे

आईपिएल क्रिकेटको अनलाइनबाट सट्टेबाजी गर्ने गिरोह समातियाे

   
नेपालगन्ज । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा खटिएको प्रहरी टोल
दैनिक पर्छन् चेक बाउन्सकाे मुद्दा 

दैनिक पर्छन् चेक बाउन्सकाे मुद्दा 

   
नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटना बढ्दैछ । आर्थिक अपराधमा पनि बैकिङ कसुरका मुद्दा अधिक छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंकिङ कसुरका मात्रै २०८ वटा मुद्दा परेका छन् । त्यस्तै ठगी सम्बन्धि १८ र जुवा सम्बन्धि  तीनवटा उजुरी परेका छन् । डिएसपी डाँगीले बैंकिङ कसुरलगायत आर्थिक अपराधका मुद्दाहरुको संख्या बढ
कर्मशिल दृष्टबिहिन दम्पती

कर्मशिल दृष्टबिहिन दम्पती

   
नेपालगन्ज । जिवनमा आइपरेका समस्यादेखि निरास हुनुभएको छ ? यदि छ भने तपाईंको लागि नेपालगन्ज-२ मा बस्ने यी दृष्टिबिहिन दम्पतीका कथा ब्यथाले मनाेवल बढाउन पक्कै पनि मद्त गर्छ र जिवनमा जस्तोसुकै परिस्थितिकाे पनि सामाना गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ । नेपालगन्ज-२ घरबारी टाेलका धनिराम काेरी र जगरानिले जिवनमा पाएको दुख भनिसाध्य छैन । जन्मदै आँखा नदेख्ने अवस्थाबाट जीवन गुजारे । तीन तिनवटा सन्तान ज
रु ६२ कराेडकाे जडिबुटी निकासी

रु ६२ कराेडकाे जडिबुटी निकासी

   
नेपालगन्ज । नेपालगन्ज नाका हुँदै चालू आवकाे चैत मसान्तसम्म रु ६२ कराेडकाे जडिबुटी निकासी भएको छ । आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका बाबजुद यतिका जडिबुटी निकासी भएको व्यवसायीहरुले बताएका छन् । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै तेस्रो मुलकमा जडिबुटी निकासी हुँदै आएको छ । नेपालग
मुस्किलले नियन्त्रणमा आयो जडिबुटी उद्योगमा लागेकाे आगो

मुस्किलले नियन्त्रणमा आयो जडिबुटी उद्योगमा लागेकाे आगो

   
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित पिप्रहवा चोकस्थित बाहुबली हर्बल उद्योग प्रा.लि.मा लागेको आगो नियन्त्रणमा आएको छ । गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको थियो । आगलागी दिउँसो २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो । उद्योगको पर्खालभित्रको चउरमा थुपारेर राखिएको सल्लाको काठ र खोटोमा अचानक आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न बाँके र बर्दियाका ९, नेपाल प्रहरीक
मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

   
नेपालगन्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु) ढकालले बताए। तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहे
कजरिया टायलकाे शोरुम कोहलपुरमा

कजरिया टायलकाे शोरुम कोहलपुरमा

   
कोहलपुर बैशाख ५ । भारतको नम्बर एक ब्रान्डको टायल कम्पनी कजरिया ब्रान्डको शो रुम बाकेको कोहलपुरमा खुलेको छ । कोहलपुर हाइस्कुल नजिकै दुर्जया इन्टरनेशनलले करिब एक करोडको लागतमा कजरिया ब्रान्डको टायलको शो रुम संचालनमा ल्याएको हो । करिब साढे १४ सय बर्ग फिट क्षेत्रमा रहेको कजरिया ब्रान्डको शो रुममा सबै साइजका टायलका अतिरिक्त ग्रिनाइट र स्नेटरीका ब्रान्डेड सामाग्रीहरु पनि सुपथ मुल्यमा उपलब्ध हुने
क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने नेपालगन्जबाट पक्राउ

क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने नेपालगन्जबाट पक्राउ

   
नेपालगन्ज । बाँके प्रहरीले क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज – ८ भाटभटेनि नजिकैबाट नेपालगन्ज -२० का अमृत कुमार वर्मा र जानकी गाँउ पालिका – १ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो । वर्मा र खाँ सहितका ब्यक्तीहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबा
सांग्रिला बैंक र  नेपाल एडभेन्चरबिच बंजीबिच सम्झौता

सांग्रिला बैंक र नेपाल एडभेन्चरबिच बंजीबिच सम्झौता

   
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरास्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्
अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

   
बाँके - नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ र नेपाल राष्ट्र बैंक कर्मचारी संघ  नेपालगञ्ज समितिको संयुक्त आयोजनामा बुधबारदेखि  अन्तरबैंक फुटसल शुरु हुँदैछ । बागेश्वरी फुटसल एण्ड स्पोर्टस हबमा हुने प्रतियोगितामा २२ टिम सहभागी हुँदैछन् । वैशाख ५ गतेदेखि ८ गतेसम्म आयोजना हुन  लागेको "अन्तरबैंक फुटसल प्रतियोगिता” काे पहिलो दिन दस टिमकाे खेल हुने नेपाल