खजुरामा पहिलो पटक आयुर्वेद थेरापी
नेपालगन्ज । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति खजुरा स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि खजुरामा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका –३काे नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र खजुरा गाउँपालिका प्रमुख किरण खनाले जानकारी दिनुभयो ।
भवन तथा पञ्चकर्म/ पुर्वकर्म थेरापी सेवा