ब्रेकिङ न्यूज

कम्पनीले विवरण नबुझाएमा कसरी/कति जरिवाना लाग्दछ ?

कम्पनीले विवरण नबुझाएमा कसरी/कति जरिवाना लाग्दछ ?

   
कम्पनी ऐनमा तोकिएको म्यादभित्र दफा ५१, ७८, ८०, १२०, १३१ वा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउँदा देहाय बमोजिम जरिवाना हुनेछः- (1) म्याद भुक्तानी भएको तीन महिनासम्मका लागि, रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. १,०००। रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. २,०००। रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भ
एमाले निकट व्यवसायीको भेलालाई सम्बोधन गर्न महासचिव इश्र्वर पोखरेल नेपालगन्ज आउँदै

एमाले निकट व्यवसायीको भेलालाई सम्बोधन गर्न महासचिव इश्र्वर पोखरेल नेपालगन्ज आउँदै

   
  नेपालगन्ज १३ चैत :  एमाले निकट व्यवयासीको भेलालाई सम्बोधन गर्न महासचिव इश्र्वर पोखरेल नेपालगन्ज आउँदै छन् । आज दिउँसो महासचिव पोखरेल नेपालगन्ज आउन लागेका हुन । राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको जिल्ला भेला शुक्रवार हुँदै छ ।
नेपालगन्ज -पोखरा उडानमा थप सफलता :  बुद्ध एयरले अप्रीलबाट शुरु गर्ने

नेपालगन्ज -पोखरा उडानमा थप सफलता : बुद्ध एयरले अप्रीलबाट शुरु गर्ने

   
नेपालगञ्ज, चैत १२ गते । बुद्ध एयरले नेपालगन्ज -पोखरा उडान शुरु गर्ने भएको छ । नेपालगन्ज स्टेशन म्यानेर बिनित विक्रम शाहका अनुसार, अप्रील दोस्रो सातादेखि उडान भर्ने तयारी भइरहेको छ । बुद्ध एयरको यो निर्णयले नेपालगन्ज -पोखरा पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुर्याउने छ । पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले एक महिना अघि शुरु गरिएको नेपालगञ्ज–पोखरा हव
लकडाउन र सीमा बन्द गर्ने सरकारको सोच छैन : अर्थमन्त्री पौडेल(भिडियो सहित )

लकडाउन र सीमा बन्द गर्ने सरकारको सोच छैन : अर्थमन्त्री पौडेल(भिडियो सहित )

   
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन्। बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने
क्यूआर कोडबाट भुक्तानी : इतिहासदेखि वर्तमानसम्म

क्यूआर कोडबाट भुक्तानी : इतिहासदेखि वर्तमानसम्म

   
भुक्तानीको माध्यमका नयाँनयाँ प्रयोगमा अहिले नेपाली समाज विस्तारै क्रान्तिको मार्गमा अग्रसर भएको देखिन्छ । केही वर्षअगाडि सम्म कुनै पनि कारोबारका लागि चेक तथा नगदबाहेक अन्य माध्यमबाट भुक्तानी गर्ने विकल्प नभएको अवस्थाबाट विस्तारै कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, ईसेवा, खल्तीजस्ता विभिन्न प्रकारका मोबाइलमा आधारित भुक्तानीका माध्यमसमेत चलनचल्तीमा आइसकेका छन् । अहिले आएर केन्द्रीय बैंकका गभर्नरकै व
मालवाहक सवारीसाधनले बढी भार बोक्न नपाउने, कुन सवारीले कति भार बोक्नुपर्छ ?

मालवाहक सवारीसाधनले बढी भार बोक्न नपाउने, कुन सवारीले कति भार बोक्नुपर्छ ?

   
काठमाडौं – आगामी चैत १५ देखि सडकमा मालवाहक सवारी साधनहरुले तोकिएभन्दा बढी भार बोक्न नपाउने भएका छन् । यातायात व्यवस्था विभागले केही दिन पहिले नै यस सम्बन्धी सूचना जारी गर्दै यदि त्यस्तो गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामान झारिने बताएको छ । विभागले सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असरहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले जारी भएको ‘मालवाहक सवारी साधनको भार
कोरोना बिरुद्धको सजगता : स्वास्थ्य उपचार बाहेक रुपैडियामा किनमेलका लागि जान रोक

कोरोना बिरुद्धको सजगता : स्वास्थ्य उपचार बाहेक रुपैडियामा किनमेलका लागि जान रोक

   
नेपालगन्ज : कोरोना सन्त्रास फैलिएपछि रुपैडियामा किनमेलका लागि जान रोक लगाइएको छ । हेर्नुहोस् डिसिएमसीको निर्णय-
लकडाउनको एक वर्ष : थप १२ लाख नेपाली चरम गरिबीमा धकेलिए

लकडाउनको एक वर्ष : थप १२ लाख नेपाली चरम गरिबीमा धकेलिए

   
काठमाडौं । नोवल कोरोना भाइरस (कोभिड–१९) नेपालमा विस्तार नहोस् भनेर लकडाउन लगाइएको एक वर्ष पूरा भएको छ । लकडाउनका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर पारेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भयो भने यही कारणले करिब ४ प्रतिशत अर्थात १२ लाख नेपाली फेरि गरिबीमा धकेलिए । अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये लकडाउनको सबैभन्दा ठूलो असर आवास तथा भोजन सेवासँग सम्बन्
जमुनाहमा फेरी सक्रिय हेल्थडेस्क

जमुनाहमा फेरी सक्रिय हेल्थडेस्क

   
नेपालगञ्ज, चैत ९ । नेपालगञ्जको जमूनाह नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृत स
भार्गव बैंकलाई एक्विजिसन गरी बनेको शाइन रेसुङ्गाले काठमाण्डौको पाँच ठाउँमा शाखा खोल्यो

भार्गव बैंकलाई एक्विजिसन गरी बनेको शाइन रेसुङ्गाले काठमाण्डौको पाँच ठाउँमा शाखा खोल्यो

   
काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले राजधानीको पाँच स्थानमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले राजधानीको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो शाखा उद्घाटन गरेको जनाएको छ। बुटवलमा २०६५ सालबाट तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा शाइन डेभलपमेन्ट बैंकले बैैकिङ कारोबार सुरु गरेको थियो। गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंकलाई २०६९ सालमा मर्ज ग