आर्थिक सर्वेक्षणका मुख्य बुँदाहरु
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र झन गम्भीर मोडमा पुगेको देखाएको छ । गत आर्थिक वर्ष कोरोनाले थिल्थिलो बनेको अर्थतन्त्रल चालु आवमा केही सुधार हुने अपेक्षा विपरीत अर्थतन्त्रका धेरै जसो सूचक सन्तोषजनक नभएको पाइएको हो ।
गत आर्थिक वर्ष २ प्रतिशत ऋणात्मक बनेको अर्थतन्त्र चालू आवमा ४.१ प्रतिशत हुने संशोधित अनुमान थियो । त्यो लक्ष्य भेट









