ब्रेकिङ न्यूज

नाैवस्ता औद्योगिकक्षेत्र निर्माणमा सरकारकाे ख्यालठट्टा !

नाैवस्ता औद्योगिकक्षेत्र निर्माणमा सरकारकाे ख्यालठट्टा !

   
नेपालगन्ज । दर्जन उद्योग मन्त्रीले बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थल निरिक्षण गरिसके । निर्माणस्थल पुग्दा हरेक मन्त्रीले समयमै बन्ने आश्वासन दिन छाड्दैनन् । तर यसरी उद्योगमन्त्रीहरुले समयमै बन्ने भन्दै आश्वासन दिन थालेको एक दशक बित्दा समेत नौवस्ता औद्योगिकक्षेत्रको निर्माणको काम जहाँको त्यही छ । उद्योगमन्त्रीको नौवस्ता औद्योगिकक्षेत्र निरिक्षणको श्रृखंला नवनियुक्त
नेपालगन्जमा मेरुदण्ड रोग सम्बन्धी कार्यशाला

नेपालगन्जमा मेरुदण्ड रोग सम्बन्धी कार्यशाला

   
नेपालगन्ज ३ फागुन । एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले नेपालगन्जमा आयोजना गरेको एकदिने कार्यशाला शनिवार सकिएको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको सहभागितामा नेपालगन्जमै पहिलोपटक मेरुदण्ड रोग सम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । सम्मेलनमा मेरुदण्डको चोट,चोटपटकको उपचार लगायत स्पाइनका विभिन्न समस
हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता

हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता

   
नेपालगन्ज । काठमाण्डौंस्थित हिमालयन ह्वाइटहाउस स्कूलले अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता प्राप्त गरेको छ । अन्तराष्ट्रिय ब्याकलरेट बोर्डबाट यसै साता प्राथमिक तहदेखि कक्षा ५ सम्मको मान्यता पाएको र कक्षा ६ देखि १० सम्मको परिक्षण अवधि चलिरहेको विद्यालयले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । अन्तराष्ट्रिय ब्याकलरेट (आईबी) भनिने यो पाठ्यक्रम सन् २००९ बाट नेपालमा पढाउन थालिएको हो । यस प
खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु

खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु

   
नेपालगन्ज । खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु भएको छ । स्वास्थ शाखाले आइतबार रनियापुरमा बरिष्ठ स्त्रीरोग बिशेषज्ञमा महिलाकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरेसंगै अभियान शुरु भएको हो । गाउँमै बरिष्ठ चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा महिलाहरु हर्षित थिए । पालिकाकाे उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत याे स्वास्थ्य परीक्षण शिविरकाे आयोजना गरिएको हाे । नर्सिङ अ
तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त

तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त

   
नेपालगन्ज १८ फागुन । उपकार लघुवित्त द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बाँके जिल्लामा अवस्थित खजुरा शाखाले संचालन गरेकाे केन्द्रका केन्द्र प्रमुख तथा सदस्य करिब २ सय जनाको सहभागितामा उनिहरुको सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको हाे । कार्यक्रममा
होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै, एक अर्ब लगानी

होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै, एक अर्ब लगानी

   
नेपालगन्ज । विश्वबजारमा छुट्टै नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाको रुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको छ । सुविधा सम्पन्न ५ तारे होटल निर्माणको आज पूजापाठसहित शिलान्य
घोंगी खाने प्रतियाेगिता आयोजना

घोंगी खाने प्रतियाेगिता आयोजना

   
नेपालगन्ज ।पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो । आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो। थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ । यसको चर्चासँगै घोङी खानेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। आयआर्जनको उपाय र घाेङिकाे ब्राण्डिङ गर्न बाँकेकाे गा
प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई

   
नेपालगन्ज । प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगन्जले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो। उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा पतियो
राप्तीबगरमा सुन खाेज्नेका दुख !

राप्तीबगरमा सुन खाेज्नेका दुख !

   
नेपालगन्ज १२ फागुन  । राप्ती नदीको बगरमा सुन खोज्नेका अनेक दुःख छन् । सुन खोज्नेका पीडा कस्ले सुनिदिने ? सुन भेटिने आशमा बालुवा चाल्दै गरेकी रुपा थारु भन्छिन्,–‘खुट्टा पाकेर टेक्नै मिल्दैन । त्यही पनि नदी आउँनै पर्छ ।’ बाँकेको राप्ती नदी बगरमा बर्षौदेखि सुन खोज्न नदीमा पुग्नेहरु धेरै छन् । सुन भेटिएला न भेटिएला तर सुन खोज्नेहरुमा देखिएको स्वास्थ्य समस्या भनिसाध्य छैन् । रुपा भन्छिन्,–‘खुट्ट
कहाँ बेच्ने दूध ?

कहाँ बेच्ने दूध ?

   
नेपालगन्ज १२ फागुण । दूध उत्पादन गर्ने चितवनका किसानहरु आन्दोलनमा उत्रेका छन् । त्यहाँ किसानले त दूध सडकमै पाेखेर बिराेध जनाए । ठ्याक्कै त्यस्तै समस्याबाट पिराेलिएका छन् बाँकेका दुग्ध उत्पादक कृषक । दुग्ध व्यवसायी संघका महासचिव सन्ताेष पाैडेलका अनुसार, यतिबेला दूध नबिकेर किसान हैरान छन् । दूध कहाँ राख्ने ? कहाँ बेच्ने कुनै टुंगो छैन । निजी तथा सरकारी डेरी उद्योगहरुले लामो समयदेखि किसानको द