ब्रेकिङ न्यूज

पोखरा -नेपालगन्ज पर्यटन प्रर्वद्धन उत्साहप्रद : नाट्टा पोखरा अध्यक्ष सञ्जय सिग्देलको विचार

   
नेपालको पर्यटन उद्योगमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याईरहेको यहाँहरु सबैलाई अवगत नै छ । पर्यटन विकासलाई मुर्तरुप दिन यो संस्थाले सन् २००४ देखि ‘नाट्टा फाम टुर’ र त्यसपश्चात २००८ देखि ‘नाट्टा प्रमोशनल टुर’ साथै पछिल्ला केही वर्षदेखि ‘नाट्टा अवलोकन भ्रमण’ कार्यक्रम गर्द
पोखरेली पर्यटन व्यवसायीलाई स्वागत गर्दै संघले भन्यो-पर्यटन प्रर्वद्धनमा सघाउँछौ

पोखरेली पर्यटन व्यवसायीलाई स्वागत गर्दै संघले भन्यो-पर्यटन प्रर्वद्धनमा सघाउँछौ

   
नेपालगन्ज १० फागुन :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज पोखराबीच पर्यटन क्षेत्रमा हुने सहकार्यमा सघाउने बताएको छ । पहिलो पटक हवाई उडानबाट नेपालगन्ज आएका पोखराका पर्यटन व्यवसायीलाई स्वागत गर्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आईतवार भने, -नेपालगन्ज र पोखराबीचको अन्तरसम्बन्ध बढाउनका लागि हुने जस्तोसुकै कार्यका लागि सघाउँन तयार छौं । मन्सुरीले नेपालगन्ज पोखरा नियमित हवाई उडानका
बघौडामा राजनीतिक सरगर्मी, नेकपामा बैठक यसरी चल्दै छ

बघौडामा राजनीतिक सरगर्मी, नेकपामा बैठक यसरी चल्दै छ

   
नेपालगन्ज : राजनीतिक र विकासका दृष्टिकोणले पछि परेको नरैनापुरमा राजनीतिक सरगर्मी बढेको छ । केपि ओली नेतृत्वको नेकपा बाँके जिल्ला कमिटिको आईतवार जारी बैठकले उक्त सरगर्मीलाई अझ मलजल गरेको छ । आफ्ना स्वर्गीय इन्चार्ज दिनेशचन्द्र यादवको घरमा आयोजित सपथ तथा पाँचौ पूर्ण बैठकमा जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिती छ । हेर्नुहोस् तस्विर-
बाँकेको उद्योग क्षेत्रका समस्या र समाधानका उपाय के हुन ?

बाँकेको उद्योग क्षेत्रका समस्या र समाधानका उपाय के हुन ?

   
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका उद्योगहरुको समस्या र समाधानको उपायहरु औल्याएको छ । हेर्नुहोेस् बुँदागतरुपमा- समस्या : १) पूँजी लगानीका अभाव : २) झन्झटिलो दर्ता प्रक्रिया : ३) नौवस्ता औद्योगिक क्षेत्र वि.सं. २०७० सालमा स्थापना प्रक्रिया शुरु भए पनि हालसम्म औद्योगिक क्षेत्र सञ्चालन हुन ढिलाई : ४) आप्mनो जग्गा भएको ठाउँमा उद्योग स्थापना गर्न तथा स्थापना गरिसकेको उद्यो
नौवस्ता सहित पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास हुँदै

नौवस्ता सहित पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास हुँदै

   
नेपालगन्ज ९ फागुन :  सरकारले बाँकेको नौवस्ता सहित देशभरका पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछ । नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास फागुन ११ गते उद्योग मन्त्री लेखराज भटट्ले गर्ने तयारी भइरहेको हो । बस्ति व्यवस्थापनको समस्याका कारण नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । तर शिलान्याससंगै काम अघि बढ्ने बिश्वास गरिएकोे छ । https://arthapage.com/2021/01/28916/
तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण

तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण

   
काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन । विभागले सबैस्तरका रिसोर्ट, तारास्त
नेपालगन्ज फोटो फेस्टिवलका विधामा दैनिक जीवनदेखि बन्यजन्तु तथा प्रकृतिसम्म

नेपालगन्ज फोटो फेस्टिवलका विधामा दैनिक जीवनदेखि बन्यजन्तु तथा प्रकृतिसम्म

   
नेपालगंज । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते शुक्रबारदेखी आयोजना गर्ने भनिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल प्राविधिक कारणले आगामी फागुन १८ र १९ गते गरिने भएको छ । ‘यसबाट पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं’– अन्तरालका अधिकृत गणेश राईले भने । उनले फेस्टिवललाई अझै भव्यता दिने गरी तयारी भैरहेको बताए । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गते सम्म समय थप गरिएको छ । फ
नेपालगन्जमा पोखराका पर्यटन व्यवसायीलाई स्वागत छ !

नेपालगन्जमा पोखराका पर्यटन व्यवसायीलाई स्वागत छ !

   
नेपालगन्ज :  नेपालगन्जमा पोखराका पर्यटन व्यवसायीलाई स्वागत गरिएको छ । प्लेनबाट आएको टोलीलाई नेपालगन्जमा स्वागत गरिएको हो । नेपालगन्जबाट गएको टोलीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार स्वागत गरेका थिए । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न गएका थिए । मेयर धवल शम्शेरलाई पोखराका मेयर मानबहादुरले माला लगाए र अंकमाल गर्
नेपालगन्ज–पोखरा पर्यटन ‘कनेक्सन’ले उत्साह

नेपालगन्ज–पोखरा पर्यटन ‘कनेक्सन’ले उत्साह

   
पोखरा :  शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए । जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो पनि जहाज नै चार्टर गरेर । मे
सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ

सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ

   
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ । हरप्रकारको विपद्मा समस्या समाधान गर्न सरकारसंग हातेमालो गर्दै अघि बढ्ने संघको परम्परा रहेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सोही क्रममा कोभिड नियन्त्रण अभियानमा संघले प्रभावकारी भूमिका खेलेको थियो । शुक्रबारका संघले प्रजातन्त्र दिवश समेत मनाएको छ । संघका अध्यक्ष मन्सुरीको अध्यक्षता तथा जिल्ला प्रशासन