खजुराका महिलाले उत्पादन गरेको सपिङ्ग ब्याग बजारमा, ५० जना महिला जोडिए
नेपालगन्ज ११ मंसिर : मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तरगत खजुरा गाउँ पालिकाकाद्धारा संचालित झोला उत्पादन कार्यक्रममा ५० जना महिलाले रोजगारी पाएका छन् ।
महिलाहरुले उत्पादन गरेको सपिङ्ग व्याग विक्री वितरणका लागि बजारमा समेत पठाइसकिएको छ ।
प्लाष्टिकमुक्त खजुरा बनाउने उदेश्यले महिलाहरुले किफायत र सस्तो मूल्यमा झोला उत्पादन गरेका हुन ।
बजारमा महिलाले उत्पादन गरेको झोलाप्रति उप








