ब्रेकिङ न्यूज

हराएको चार लाख भेटाएर सम्बन्धित व्यक्तिलाई बुझायो वडा प्रहरीले

हराएको चार लाख भेटाएर सम्बन्धित व्यक्तिलाई बुझायो वडा प्रहरीले

   
नेपालगन्ज १५ मंसिर :  वडा प्रहरी कार्यालय बाँकेले हराएको चार लाख पाँच दिन पछि भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर ८ गते बानियाभार जाने क्रममा झोला सहित उक्त रकम हराएकी थिइन । रकम हराएको विषयमा उनले वडा प्रहरी कार्यालय बाँकेमा निवेदन दिएकी थिइन । निवेदन प्राप्त भएपछि वडा प्रहरी निरीक्षक दिल्ली बहाखुर खड्का खोजतलासमा खटिएका थिए ।
खजुरामा १५ शैया अस्पतालको शिलान्यास

खजुरामा १५ शैया अस्पतालको शिलान्यास

   
खजुरा, १५ मंसिर : बाँकेको खजुरा गाउँपालिकामा १५ शैया अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैया अस्पताल निर्माण गर्न लागिएको हो । नेपाल सरकार संघको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले आज सोमवार एक समारोहका वीच शिलान्यास गरेका छन् । १८ करोड ६ लाख रुपैयाँको लागतमा
अब धनगढीमा पनि ‘भाटभटेनी सुपरमार्केट’, निर्माण कार्यका लागि भुमिपुजन गरियो

अब धनगढीमा पनि ‘भाटभटेनी सुपरमार्केट’, निर्माण कार्यका लागि भुमिपुजन गरियो

   
नेपालगन्ज १५ मंसिर :  सूदूरपश्चिमको राजधानी धनगढीमा ‘भाटभटेनी सुपरमार्केट’ को निर्माण कार्य शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा ३ मा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, निर्देशक सावित्री गुरुङले भूमिपुजन गरेका छन् । एकवर्ष भित्र काम सक्ने गरी निर्माणको योजना बनाइएको छ । धनगढीमा भाटभटेनी शुभारम्भ हुन एक वर्ष पर्खिनुपर्ने छ । भाटभटेनीले धनगढी पछि सुर्खेतलाई प्राथमिकता राखेको छ ।
निर्माण सामाग्रीको अत्याधिक मूल्यबृद्धिले संकट

निर्माण सामाग्रीको अत्याधिक मूल्यबृद्धिले संकट

   
नेपालगन्ज । कोभिड-१९ महामारीबीच निर्माणको सिजन लागेको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरुमा मूल्यवृद्धिले मारमा परेको निर्माण व्यवसायीहरुले बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै कार्टेलिङ गरेर निर्माण सामग्रीमा अत्यधिकरूपले मूल्यवृद्धि गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फलामजन्य विभिन्न साइजका डण्डी, पाता, पत्ती, जीआई तार, ग्याव्लिन तार उत
खेर जाने थाकललाई आम्दानीको स्रोत बनाउँदै मुक्त कमलहरी, आर्कषक झोला र टोपी उत्पादन गर्दै

खेर जाने थाकललाई आम्दानीको स्रोत बनाउँदै मुक्त कमलहरी, आर्कषक झोला र टोपी उत्पादन गर्दै

   
नेपालगन्ज १४ मंसिर :  वनमा खेर जाने थाकलबाट बाँकेको राप्तीसोनारीका महिलाहरुले आम्दानी गर्ने गरी कार्ययोजना अघि बढाएका छन् । उनीहरुले थाकलबाट झोला र टोपी बनाउने उदेश्य सहित प्रशिक्षण लिइरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय, बांकेबाट राप्तीसोनारी गाउं पालिका वडा नं. ६ मा उक्त तालिम संचालित छ । कार्यालय प्रमुख जयराम थारुले वनमा त्यसै खेर जाने गरेको थाकल अब आम्दानीका रुपमा उपयोग हुने ब
एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए। ढकालले एशोसिएटमा कुल सदर मत ८ सय ९७ मध्ये ५ सय २२ अर्थात् ५८. १९ प्रतिशत मत पाए। उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले ३ सय ७४ मत पाए । वस्तुगतमा ढकालले ५६
सिद्धार्थले सुरु गर्यो बिर्तामोडमा तीन तारे होटेल, पूर्वको पर्यटन प्रबद्र्धन हुने मन्त्री भट्टराईको बिश्वास

सिद्धार्थले सुरु गर्यो बिर्तामोडमा तीन तारे होटेल, पूर्वको पर्यटन प्रबद्र्धन हुने मन्त्री भट्टराईको बिश्वास

   
नेपालगन्ज । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भटटराईले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा संचालनमा ल्याएको शिद्धार्थ ग्राउन्ड सिटी होटेलले पुर्बि नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान पुराउने बताउनु भएको छ । शिद्धार्थ ग्राउन्ड सिटी होटेलको उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ ग्रुपले से
शनिवार उद्योग वाणिज्य महासंघको निर्वाचन, बाँकेबाट तीनजना उम्मेदवार

शनिवार उद्योग वाणिज्य महासंघको निर्वाचन, बाँकेबाट तीनजना उम्मेदवार

   
नेपालगन्ज। नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ। बाँकेबाट नन्दलाल बैश्य, रचना श्रेष्ठ र चक्रप्रसाद अधिकारी उम्मेदवार रहेका छन् । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताए। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका
मुख्यमन्त्रीको योजना : बाँके र बर्दियाबाट हरित क्रान्ति !

मुख्यमन्त्रीको योजना : बाँके र बर्दियाबाट हरित क्रान्ति !

   
नेपालगन्ज १२ मंसिर :  अन्नकोे भण्डारका रुपमा रहेको बाँके र बर्दियामा अहिले लगभग अधिकांस उपभोग्य सामाग्री भारतबाट आयात हुन्छ । वर्षेनी अर्वौको चामल भन्सार नाकाबाट छिर्नुले पनि यहाँको कृषि उत्पादनको अवस्थालाई दर्साउँछ । मलिलो माटो र सिंचाईको सुविधा हुँदाहुँदै पनि कृषि उत्पादन घट्नुले नैराश्यता उत्पन्न गरेको छ । त्यसरी निरासा ब्यक्त गरिरहेकालाई उत्साह जगाउने गरी लुम्विनी प्रदेशका मुख्यमन्त्
बाँके र बर्दियाका राइस उद्योगमा ‘प्राण’ भर्ने आशा !

बाँके र बर्दियाका राइस उद्योगमा ‘प्राण’ भर्ने आशा !

   
नेपालगन्ज ११ मंसिर :  लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियाबाट कृषि क्रान्ति शुरु हुने बताउँदै आएका छन् । औपचारिक कार्यक्रममा सुनिने मुख्यमन्त्री पोखरेलको उक्त भनाई निकै सान्र्दभिक र जायज लाग्छ । तर बाँके र बर्दियाको अवस्था भने अलि फरक छ । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा