ब्रेकिङ न्यूज

होटल एवं पर्यटनक्षेत्रलाई सरकारी राहात ‘ललिपप’ सावित, बैंकको झण्झटिलो प्रक्रियाले वाक्क

होटल एवं पर्यटनक्षेत्रलाई सरकारी राहात ‘ललिपप’ सावित, बैंकको झण्झटिलो प्रक्रियाले वाक्क

   
नेपालगन्ज :  कोभिडबाट प्रभावित होटल एवं पर्यटन क्षेत्र लक्षित सहुलियत प्याकेज ललिपप सावित भएको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ल्याएका कार्यक्रम झण्झटिलो बनाएका कारण त्यसबाट सरोकारावाला निकायले लाभ लिन निकै कठिन भएको भन्दै सच्याउन माग गरेका छन् । बाँकेका ठूला होटलहरुको संस्था हानका प्रतिनिधिहरुको आईतवार छलफल कार्यक्रम भएको थियो । स्रो
‘स्थायी समितिको वैठकका निर्णय पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुटौ’

‘स्थायी समितिको वैठकका निर्णय पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुटौ’

   
नेपालगन्ज :  शिर्ष नेताबीच विवाद चर्किएका बेला नेकपाका प्रभावशाली स्थायी कमिटी सदस्य एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिए पनि पोखरेलले पार्टी एकताका लागि अर्का अध्यक्ष प्रचण्ड लगायतका नेतासंग बिगतमा निरन्तर
महँगो बन्दै स्थानीय लोकतन्त्र : राज्यकोषमा वार्षिक रु ८ अर्ब व्ययभार थप

महँगो बन्दै स्थानीय लोकतन्त्र : राज्यकोषमा वार्षिक रु ८ अर्ब व्ययभार थप

   
संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् । रामजी दाहाल: खोज पत्रकारिता केन्द्र संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् । प्
सिक्टामा लापरवाही गर्ने पप्पु सहित तीनवटा ठेकेदार कम्पनी माथि कारवाही थालियो

सिक्टामा लापरवाही गर्ने पप्पु सहित तीनवटा ठेकेदार कम्पनी माथि कारवाही थालियो

   
नेपालगन्ज। बाँकेमा डेढ दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामध्येको सिक्टा सिँचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनी कारबाहीमा पर्ने भएका छन्। २५ अर्बको लागतमा २०६३ देखि निर्माणाधीन यो मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ। आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले
उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा जिताउन नन्दलाल बैश्य र रचना श्रेष्ठको अपील

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा जिताउन नन्दलाल बैश्य र रचना श्रेष्ठको अपील

   
नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यमा नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने गरी रचना श्रेष्ठ उम्मेदवार बनेका छन् । व्यवसायीकक्षेत्रमा लामो इतिहास बोकेका यि दुबै जनाले शुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा आफुलाई जिताउन अपील गरे । श्रेष्ठलाई लुम्बिनी प्रदेशका मतदाताले मत हाल्छन् भने बैश्यलाई देशभरका व्यवसायीलाई । बरिष्ठ उपाध्यक्षका उम्मे
चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता

चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल नेतृत्वको टिमलाई शुक्रवार नेपालगन्जका उद्योगी, व्यवसायीले स्वागत गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजनाको स्वागत कार्यक्रममा ढकाल नेतृत्वको समूहका उम्मेदवार र बिभिन्न जिल्लाका नगर तथा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी सहभागि थिए । नेपालगन्जमा पाएको न्यानो स्व
नेपालगन्ज आईसीपीको काम शुरु हुँदै, परामर्शदाता र ठेकेदार छनौट

नेपालगन्ज आईसीपीको काम शुरु हुँदै, परामर्शदाता र ठेकेदार छनौट

   
नेपालगन्ज २१ कात्र्तिक :  नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण कार्य अगाडी बढेको छ । नेपालगन्ज– रुपैडियामा संयुक्तरुपमा बन्ने उक्त आईसीपीको निर्माण कार्यका लागि भारतीय पक्षले परामर्शदाता र ठेकेदार कम्पनी छनौट गरेसंगै काम अगाडी बढेको हो । भारतीय लोकसभा निर्वाचन, कोरोना कहरले प्रभावित भएको काम अब शुरु हुने छ । आईसीपी निर्माण तथा सन्चालनमा प्रत्यक्ष चासो राख्ने नेपाल इन्ट
सरकारी लगानीमा बसदेखि शौचालय तर सन्चालनको जिम्मा ठेकेदारलाई

सरकारी लगानीमा बसदेखि शौचालय तर सन्चालनको जिम्मा ठेकेदारलाई

   
नेपालगन्ज २१ कात्र्तिक :  नेपालगन्ज उपमहानगरपालिकाले खरिद गरेको बस आफै सन्चालन गर्ने प्रयत्न गर्यो । तर सन्चालन गर्न सकेन । केही सीप नचलेपछि निजीक्षेत्रलाई सन्चालनको जिम्मा दियो । त्यस्तै अवस्था झेल्यो घुम्ती शौचालयले पनि । ठेकेदार मार्फत सन्चालनमा रहेका ती घुम्ती शौचालय कति त त्यसै थन्किएका छन् । सरकारी लगानीका यि योजनाको औचित्य माथि नै प्रश्न उठेको छ । हालकै कार्यान्वयनमै रहेका योजनाका
बाँके, बर्दिया जोड्ने रणनीतिक सडक चाँडै बन्छ : सांसद नन्दलाल रोकाय

बाँके, बर्दिया जोड्ने रणनीतिक सडक चाँडै बन्छ : सांसद नन्दलाल रोकाय

   
नेपालगन्ज : बाँके र बर्दिया जोड्ने रणनीतिक सडक निर्माणको काम चाँडै शुरु हुने संघीय सांसद नन्दलाल रोकायले बताएका छन् । उनले सो सम्बन्धमा बाँके र बर्दियास्थित बढैयातालका जनप्रतिनिधिसंग बृहद छलफल गरी त्यहाँका नागरिकहरुलाई आश्वस्त पारे । नेपालगन्ज परसपुर- गौघाट,बढैयाताल - १ र २ न वडा हुँदै कण्ठीपुर बर्दिया गुलरिया २२ किमि सडक निर्माणका बारेमा छलफल भइरहेको हो । बढैयाताल गाउँपालिका वडा
नगरभवनमा सपिङ कम्पलेक्स, बागेश्वरी मन्दिरको पुर्वतर्फ चिल्डे«न पार्क बनाउने निर्णय

नगरभवनमा सपिङ कम्पलेक्स, बागेश्वरी मन्दिरको पुर्वतर्फ चिल्डे«न पार्क बनाउने निर्णय

   
नेपालगञ्ज, कात्तिक २० । नेपालगञ्ज उप–महानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहिवार बसेको कार्यपालिका बैठकले सपिङ कम्पलेक्स निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गर्ने