ब्रेकिङ न्यूज

भेरी अस्पतालले भन्यो-नेगेटिभलाई पोजिटिभ बनाएको होइन जालझेल गर्ने समातिएका हुन

भेरी अस्पतालले भन्यो-नेगेटिभलाई पोजिटिभ बनाएको होइन जालझेल गर्ने समातिएका हुन

   
नेपालगन्ज :  भेरी अस्पतालले बुधवार तीन जना व्यक्ति पक्राउ परेको विषयमा ध्यानार्कषण भएको जनाएको छ । हेर्नुहोस् बिज्ञप्ती- भेरी अस्पताल, RTPCR प्रयोगशाला तथा सोको नतिजा सम्बन्धी केहि संचारमाध्यममा आएका समाचारहरुप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड-१९ का शंकास्पद बिरामीहरुको स्वाब परिक्षण नेपाल सरकारले विभिन्न समयमा जारी गरेका निर्देशिका तथा मापदण्ड बमोजिम हुँदै आइरहेको छ जुन समयसाप
चिकित्सकको हस्ताक्षर किर्ते गरी कोरोना नेगेटिभ भएकालाई पोजिटिभ बनाउने पक्राउ

चिकित्सकको हस्ताक्षर किर्ते गरी कोरोना नेगेटिभ भएकालाई पोजिटिभ बनाउने पक्राउ

   
नेपालगन्ज :  चिकित्सकको हस्ताक्षर चोरेर कोरोनाको पीसिआर रिर्पोट नेगेटिभलाई पोजिटिभ बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालबाट दुई जना सुरक्षा गार्ड र एकजना हेल्परलाई पक्राउ गरेको छ । बुधवार प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार ठेक्कामा अस्पतालको सुरक्षाका लागि खटिएका गार्ड सहितका व्यक्ति पक्राउ परेको बताए । जिल्ला प्रहरी कार
लगानीमैत्री वातावरण बनाउन झकझक्याउँछु :  नन्दलाल बैश्य

लगानीमैत्री वातावरण बनाउन झकझक्याउँछु : नन्दलाल बैश्य

   
राज्यले व्यवसायीलाई करदाता, मतदाता र चन्दादाताका रूपमा मात्र प्रयोग गर्ने गरेको छ । निजी क्षेत्र र सरकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा व्यवसायीलाई प्रयोग गर्नतिर मात्र राज्यको ध्यान जाने हो भने व्यवसायीले पनि सरकारलाई सहयोग गर्नुको अर्थ रहँदैन । सरकारले ठूलो हिस्सा कर व्यवसायीहरूबाट उठाउँछ, तर व्यवसायीको समस्याप्रति गम्भीर नहुँदा हामी तमाम उद्योगी व्यवसायीले बेला–बेलामा विभिन्न समस्या
कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउदै आन्तरिक पर्यटक

कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउदै आन्तरिक पर्यटक

   
नेपालगन्ज :  विदेशीलाई मात्र पर्यटक ठानिन्थ्यो । तर कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउन भने आन्तरिक पर्यटकले संजीवनी बुटीको काम गरेको पर्यटनक्षेत्रका सरोकारवाला अगुवाहरु बताउँछन् । त्यसैले स्वदेशी पर्यटन उद्योग बिदेशी पर्यटकले मात्र होइन स्वदेशी पर्यटकबाट पनि चल्छ भने पुष्टि भएको छ । कोभिडले गर्दा पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको थियो । करिव छ महिना ठप्पप्राय भयो । कुनै प
एग्रो सप सन्चालन

एग्रो सप सन्चालन

   
नेपालगन्ज :  ग्रामिणक्षेत्रका तरकारी र दलहन लगायतका उत्पादन विक्री गर्ने उदेश्यले नेपालगन्जको कोरियनपुरमा एग्रो सप शुरु भएको छ । एग्रो सपले किसानदेखि प्रत्यक्षरुपमा खरिद गरी उपभोक्तासम्म ताजा र सस्तो तरकारी विक्री गरिरहेको छ । एग्रो सपकी सन्चालिका गीता खनालका अनुसार, कर्णाली, सुर्खेत र बाँके, बर्दियाका कृषकले उत्पादन गरेका तरकारी उपलब्ध गराइएको छ । त्यस्तै मार्सी चामल, फापर, मकैको पिठ
सहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता

सहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता

   
नेपालगन्ज :  राष्ट्रिय बाणिज्य बैंक र खजुरा गाउँपालिका वीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र रा बा बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन । विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब १ सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने
फनपार्कले पर्यटनक्षेत्रको विकासमा टेवा दिन्छ-बासु

फनपार्कले पर्यटनक्षेत्रको विकासमा टेवा दिन्छ-बासु

   
बाँकेको हवल्दारपूर स्थित ह्याप्पी वर्ल्ड फनपार्क हामीले सोमवारदेखि संचालनमा ल्याएका छौं। भिजिट नेपाल २०२० लाई लक्षित गरेर सामूहिक लगानीमा स्थापना गरिएको यो पार्क निर्माण पछि परिक्षण गरेर भव्य उद्घाटनको तयारी गरिरहेको वेला कोरोना महामारीका कारण मूलुक लकडाउनमा गयो। अहिले स्वास्थ्य सम्वन्धि सम्पूर्ण सावधानीहरु अपनाएर सोमवारदेखि शुभारम्भ गरेका छौं। यसले पश्चिमको पर्यटन विकासमा महत्वपूर्ण
नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापनमा विषयमा उच्चस्तरीय छलफल

नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापनमा विषयमा उच्चस्तरीय छलफल

   
नेपालगन्ज :  नौवस्ता औद्योगिक क्षेत्रको बस्ती ब्यवस्थापनका विषयमा काठमाण्डौमा उच्चस्तरीय छलफल भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटट्को कार्यकक्षमा बाँके नौबस्ता औद्योगिक क्षेत्रमा परेको बस्ती ब्यबस्थापन सम्बन्धमा भुमी सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी, सभापति कृषि सहकारी तथा प्राकृतिक श्रोत समिती पुर्णा कुमारी सुवेदी, उद्योग सचीव लगायतको उक्त छलफलमा सहभागिता भएको थियो
बाँकेको मनोरन्जन उद्योगमा फड्को, धमाधम खुल्दै फनपार्क

बाँकेको मनोरन्जन उद्योगमा फड्को, धमाधम खुल्दै फनपार्क

   
नेपालगन्ज :  बाँकेको मनोरन्जन उद्योगले फड्को मार्दै छ । सोमबार मात्र कोहलपुरमा आर्कषक फनपार्क सन्चालनमा आएको छ । बाँकेको कोहलपुरमा ३५ करोड लागतमा निर्माण गरीएको ह्याप्पी वर्ल्ड फनपार्क संचालनमा आएको छ । कोहलपुर नगरपालिका १४ हवलदारपुर निर्माण गरीएको फनपार्क आज सोमबारदेखी संचालनमा आएको हो । नेपालगन्ज-कोहलपुर सडकसञ्जालसँग जोडिएको हवलदारपुर स्थित साढे तीन विघा क्षेत्रफलमा फैलिएको उक्त फनपार्
होटल एवं पर्यटनक्षेत्रलाई सरकारी राहात ‘ललिपप’ सावित, बैंकको झण्झटिलो प्रक्रियाले वाक्क

होटल एवं पर्यटनक्षेत्रलाई सरकारी राहात ‘ललिपप’ सावित, बैंकको झण्झटिलो प्रक्रियाले वाक्क

   
नेपालगन्ज :  कोभिडबाट प्रभावित होटल एवं पर्यटन क्षेत्र लक्षित सहुलियत प्याकेज ललिपप सावित भएको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ल्याएका कार्यक्रम झण्झटिलो बनाएका कारण त्यसबाट सरोकारावाला निकायले लाभ लिन निकै कठिन भएको भन्दै सच्याउन माग गरेका छन् । बाँकेका ठूला होटलहरुको संस्था हानका प्रतिनिधिहरुको आईतवार छलफल कार्यक्रम भएको थियो । स्रो