ब्रेकिङ न्यूज

बैजनाथमा एभरेष्ट सहकारीले सन्चालनमा ल्यायो सिल्की राइस मिल, रु २ करोड २२ लाख लगानी

बैजनाथमा एभरेष्ट सहकारीले सन्चालनमा ल्यायो सिल्की राइस मिल, रु २ करोड २२ लाख लगानी

   
नेपालगन्ज ७ कात्र्तिक : बैजनाथमा गाउँपालिकामा संचालन हुदै आएको एभरेष्ट कृषि सहकारी संस्थाले सिल्की राइस मिल संचालनमा ल्याएको छ । २ करोड २२ लाखको लगानीमा ल्याइएको उक्त राइस मिल सहकारी बिभागको साझेदारीमा संचालन भइरहेको छ । धान उत्पादन प्रशोधन तथा बजारीकरण आयोजना अअन्र्तगत सिल्की राइस मिल संचालनमा ल्याएको हो । सिल्की राइस मिलको औपचारिक रुपमा शुक्रबार लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहका
हरेक नागरिकको परीक्षण र उपचारको प्रबन्ध गर्छौ-प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]

हरेक नागरिकको परीक्षण र उपचारको प्रबन्ध गर्छौ-प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]

   
प्रधानमन्त्री ओलीले संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रधानमन्त्री कार्यालयमा हुने सार्वजनिक टीका कार्यक्रम पनि नहुने प्रधानमन्त्री ओलीले बडादशैंको उपलक्ष्यमा देशवासीका नाममा गरेको सम्बोधन : ७ कात्तिक २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वा
जनताको मुद्दा छाड्दैनौ, पार्टी एकताको भावनालाई आत्मसाथ गर्छौ-सांसद ठम्मर बिष्ट

जनताको मुद्दा छाड्दैनौ, पार्टी एकताको भावनालाई आत्मसाथ गर्छौ-सांसद ठम्मर बिष्ट

   
बिगत केही समयदेखि कर्णाली प्रदेश सभामा दर्ता भएको अविश्वास प्रकरणले प्रदेशको सीमाना छिचोल्दै आठ रेक्टरको भुकम्प जाने गरि नेपाल कम्युनिस्ट पार्टी को हेडक्वाटरलाइनै तरंगीत बनाएको छ । हाम्रो अविश्वासको प्रस्तावमा सरकारको काम कारवाही प्रति केन्द्रित रहेर अगाडि बढाइएको भएता पनि प्रकारान्तरले यो प्रक्रियाले गर्दा पार्टी हेडक्वाटरमा साहै् असहज स्थिति पैदा भएको, पार्टि र जनतामा नकारात्मक सन्देश प्रबाह
कोरोना नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले गरेका महत्वपूर्ण निर्णयहरु

कोरोना नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले गरेका महत्वपूर्ण निर्णयहरु

   
रदेश सरकारले लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर जाँच,कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाउँदैै आएको छ । कोरोना संक्रमणबाट निधन भएका सबै शवको व्यवस्थापन गर्ने कामको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने गरी व्यवस्थापन मिलाइएको छ । माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले गरेक

कर्णालीका मुख्यमन्त्री बिरुद्धको अविश्वास प्रस्ताव बहुमतद्धारा अस्वीकृत

   
सुर्खेत ७ कात्र्तिक :  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ। बुधबार बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत जाहेर गरेका थिए। असोज २५ गते सांसद या
दुर्गा प्रसाईले मार्सी बियरमा दश अर्व लगानी गरे

दुर्गा प्रसाईले मार्सी बियरमा दश अर्व लगानी गरे

   
काठमाडौं । बियर पारखीहरूका लागि नेपाली बजारमा नयाँ बियर आउने भएको छ । कर्णाली क्षेत्रमा पाइने चर्चित मार्सी चामलको प्रयोग गरी मार्सी ब्राण्डमा आगामी पुस भित्रमा बियर बजारमा आउने भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रर्साईंको लगानीमा सो बियर बजारमा ल्याउन थालेका हुन् । उनले टेन्सबर्ग बियर उत्पादन गर्दै आएको टाइगर ब्रुअरी कम्पनी ४ अर्ब रुपैयाँमा खरिद गरी मार्सी बियर ल्याउन लागेका हुन् । टाइग
भेरी अस्पतालमा २५ अक्सिजन बेड थपिने

भेरी अस्पतालमा २५ अक्सिजन बेड थपिने

   
नेपालगन्ज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) का लागि अस्पतालहरु छनोट गरेर रकम पठाउन सुरु गरेको छ । त्यस अन्र्तगत भेरी अस्पतालमा २५ अक्सिजन बेड थप गरिने छ । देशभरमा ३५०० एचडीयू थप्न अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ दिएको छ । त्यसअनुसार उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा १००र१०० अक्सिजन
श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्विनी प्रदेशको सह–संयोजक

श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्विनी प्रदेशको सह–संयोजक

   
नेपालगन्ज ६ असोज :  नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति, लुम्विनी प्रदेशको सह–संयोजक चयन भएका छन् । नेपाल पर्यटन बोर्डले सिग्देललाई उक्त जिम्मेवारी दिएको हो । बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीका अनुसार, कोभिडबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उदेश्य सहित सातैवटै प्रदेशमा यस्तो समिति निर्माण गर्न थालिएको छ । सरोकारवाल
देउराली भान्सार घर आज उद्घाटन हुँदै, अरु भन्दा किन फरक छ ? तस्विरबाटै थाहा पाउनुहोस्

देउराली भान्सार घर आज उद्घाटन हुँदै, अरु भन्दा किन फरक छ ? तस्विरबाटै थाहा पाउनुहोस्

   
नेपालगन्ज ६ असोज :  नेपालगन्जमा ठेट नेपालीपन झल्काउने रेष्टुरेन्ट देउराली भान्सार घर बिहिवार उद्घाटन हुँदै छ । युवा व्यवसायी प्रचण्ड जिसीको उक्त भान्सा घरमा खानाको परिकार मात्र होइन नेपाली संस्कृति ,परम्परा र मौलिकता सहितको डेकोरेसन समेत गरिएको छ । सुर्खेतरोड, एभरेष्ट बैंक नजिकै स्थापना भएको उक्त रेष्टुरेन्ट दिउँसो दुई बजे उद्घाटन हुँदै छ ।
महासंघमा उम्मेदवारी दर्ता गर्दै चन्द्र ढकालले भने,-व्यवसायिक वातावरण बनाउन भूमिका खेल्छु

महासंघमा उम्मेदवारी दर्ता गर्दै चन्द्र ढकालले भने,-व्यवसायिक वातावरण बनाउन भूमिका खेल्छु

   
  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवार