ब्रेकिङ न्यूज

करोडपति बन्ने चार फरमुला : २५ को उमेरबाटै प्लानिङ गरे दुई करोड यसरी जोगिन्छ चोखै

करोडपति बन्ने चार फरमुला : २५ को उमेरबाटै प्लानिङ गरे दुई करोड यसरी जोगिन्छ चोखै

   
काठमाडौं । धनी बन्ने चाहना कसको हुँदैन र? तर केही व्यक्ति मात्र छोटो उमेरमा करोडपति बन्ने गरेका छन्। करोडपति ती व्यक्ति बन्ने गरेका छन्, जो एकदमै राम्रोसँग आफ्नो वित्तीय व्यवस्थापन गर्छन्। करोडपति बन्नका लागि ती ब्यक्तिहरुले अपनाउने सुत्रका बारेमा तपाईले पनि जान्दा राम्रो हुन्छ। २५ बर्षको उमेर भएकालाई तपाईको अहिलेको उमेर २५ बर्ष छ भने तपाईलाई करोडपति बन्न अझ सहज छ । तपाईले अवकास पाउँदासम्म
बिमा कम्पनीले आर्जन गरे ४० अर्ब प्रिमियम, नेपाल लाइफ र शिखर इन्स्योरेन्सको बढी

बिमा कम्पनीले आर्जन गरे ४० अर्ब प्रिमियम, नेपाल लाइफ र शिखर इन्स्योरेन्सको बढी

   
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बिमाशुल्क (प्रिमियम) संकलन गरेका छन् । जीवन र निर्जीवन गरी ३९ कम्पनीहरुले सो रकम संकलन गरेका हुन् । असोजसम्म सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरुले ३२ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बिमा समितिले जनाएको छ । यस्तै २० वटा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले ७ अर्ब ५८ करोड
टीका लगाउने उत्तम साइत १०: १९ बजे

टीका लगाउने उत्तम साइत १०: १९ बजे

   
काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०: ११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०: १९ बजे
प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट -प्रायोजित कुप्रचार र वास्तविकता

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट -प्रायोजित कुप्रचार र वास्तविकता

   
(१) भारतीय गुप्तचर संस्था -‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए । (२) नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो । (३) प्रधानमन्त
स्वास्थ्य मन्त्रालयको निर्देशन-खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्नु

स्वास्थ्य मन्त्रालयको निर्देशन-खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्नु

   
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघो
दशैंमा टिका थाप्ने बारेमा नेपालगन्जकी उपमेयरको यस्तो छ सुझाव

दशैंमा टिका थाप्ने बारेमा नेपालगन्जकी उपमेयरको यस्तो छ सुझाव

   
कोभिड-१९ को महामारीको बिचमा आईपुगेको नेपाली हरुको महान पर्व बडा दशैलाई यस वर्ष हामिले परिवारको बिचमा मात्र मनाउने निधो गरेका छौ । किनभने घरमा दिर्घ रोगी ८० वर्षीय बुवा र ७२ वर्षिय आमा हुनुहुन्छ भने म र मेरो ठुलो दिदि कोरोना संक्रमित भई घरमा होम अईसोलेसनमा छौ । तसर्थ हामी आफु पनि आफ्ना मान्यजनको हातबाट टिका थाप्न, आशीर्वाद लिन नजाने र हाम्रो घरमा पनि आउने आफन्तजनलाई नआउनु हुन विनम्रतापूर्वक

कशिम सिद्धिकीले खोले हाउस अफ क्ले, जहाँ पाइन्छ माटोबाट बनेका कलात्मक भाडा

   
नेपालगन्ज :  नेपालगन्जका युवा व्यवसायी कशिम सिद्धिकीले माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल हाउस अफ क्लेको शुभारम्भ गरेका छन् । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद मोहम्मद ईश्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा बिनोद कर्णले उक्त पसलको उद्घाटन गरे । ५ प्रकारका प्रशाोधित माटोबाट हातबाट निर्माण भएका कलात्मक भाँडाहरु नियमित प्रयोग गर्न मिल्ने गरी बलियो हुनुका साथ
सुर्खेतका महिला उद्यमीले तीन दिनमा अढाई करोडको खसी बेचे

सुर्खेतका महिला उद्यमीले तीन दिनमा अढाई करोडको खसी बेचे

   
नेपालगन्ज :  सुर्खेतका महिलाहले कात्र्तिक महिनाको तीनदिन भित्र अढाई करोड मूल्य बराबरको खसी विक्री गरेका छन् । सुन्दर नेपाल संस्थाको आयोजन तथा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग त्यहाँका महिलाहरुले बाख्रा एवं खसीपालन गर्दै आएका छन् । सफलता सामाजिक उद्यमि महिला सहकारी सस्था बराहाताल ५ सुर्खेतमा कार्तिक ३ ,४ र ५ गतेसम्म सहकारीले १ हजार २ सय ३३ वटा खसी खरिद गरेका थिए । रु २ करोड ५१ लाख
कृषि मन्त्री ज्यू, तपाईकै जिल्लाका कृषकले उत्पादन गरेको दूध डिडिसीले किनेन

कृषि मन्त्री ज्यू, तपाईकै जिल्लाका कृषकले उत्पादन गरेको दूध डिडिसीले किनेन

   
नेपालगन्ज ८ कात्र्तिक :  लुम्विनी प्रदेशको कृषि मन्त्री आरती पौडेलको गृहजिल्ला हो बाँके । अझ दूग्ध विकास संस्थान (डिडिसी)मै निर्भर पशुपालक कृषक उनकै निर्वाचन क्षेत्रका अधिक छन् । तर डिडिसीले एक महिनासम्म दूध नकिन्ने भएपछि कृषक तनावमा छन् । कृषि मन्त्री आरती पौडेलले आफ्ना समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । चाडपर्वका बेला दूधको व्यवस्थापन गर्न कृषकलाई मुस्किल परेको छ । सरकारी स्वामित
भेरी अस्पतालमा अब २० रुपैयामा खाना !

भेरी अस्पतालमा अब २० रुपैयामा खाना !

   
नेपालगन्ज ७ कात्र्तिक :  भेरी अस्पताल परिसरमा अस्पतालमा आउने विरामीका कुरुवा, विपन्न व्यक्तिलाई लक्षित गरी २० रुपैयामा एक छाक खाना पाउने व्यवस्था सञ्चालनमा ल्याईएको छ । सो सेवाको एक समारोहका बीच उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले भेरी अस्पतालमा उपमहानगरसंगको सहकार्यमा सुरु गरिएको यो कार्यक्रम दुबै समय सञ्चालनमा ल्याउनको लागि आग्रह समेत गरे । हाल बिहान १० बजेदेखि १