ब्रेकिङ न्यूज

कालीको पानी छोएर गृहमन्त्रीले सुने छाङरुबासीका दुःख(भिडिओ सहित)

कालीको पानी छोएर गृहमन्त्रीले सुने छाङरुबासीका दुःख(भिडिओ सहित)

   
कञ्चनपुर–गृहमन्त्री रामबहादुर थापा (बादल) सँग दार्चुलाका छाङरुबासीले सडक, स्वास्थ्यचौकी र रोजगारी माग गरेका छन्। व्यास गाउँपालिकाको छाङरुस्थित गागामा सशस्त्र प्रहरीको गुल्म शिलन्यासपछि कालापानीको हवाई निरीक्षण तथा स्थानीयसँग छलफलमा निस्किएका गृहमन्त्री थापासँग त्यहाँका स्थानीयले सडक, स्वास्थ्यचौकी र रोजगारी माग गरेका हुन्। उनीहरुले पहिलो पटक सरकार आफूहरुको आँगनमा आएकोमा खुशी व्यक्त गर्दै व्
तस्विरमा चिटिक्क ढकिया

तस्विरमा चिटिक्क ढकिया

   
नेपालगन्ज १० असोज :  अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था मनिकापुर, नेपालगन्जबाट सन्चालित ज्योति महिला समुहका सदस्यहरूले बनाएका चिटिक्क ढकियाहरु । सहकारी संस्थाको तर्फबाट माक्स बितरण गर्दै थप हौसला प्रदान गरिएको छ ।
प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे

प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे

   
नेपालगन्ज । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् । गत आर्थिक वर्षमैै यहाँका सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका हुन । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरुलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७४७ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थ
लकडाउनमा औद्योगिक वस्तुकै आयात २ खर्बले घट्यो

लकडाउनमा औद्योगिक वस्तुकै आयात २ खर्बले घट्यो

   
नेपालगन्ज १० असोज :  कोभिड–१९ का कारण चैतदेखि भएको लकडाउन, निषेधाज्ञाले औद्योगिक वस्तु, यातायात क्षेत्रका सामग्री, इन्धनको आयातबापत हुने खर्च २ खर्ब रुपैयाँले घटेको छ । चैत ०७५ देखि साउन ०७६ सम्मको ५ महिनामा यी वस्तुको आयात ४ खर्ब ४७ अर्ब रुपैयाँबराबरको भएको थियो । तर, चैत ०७६ देखि साउन ०७७ सम्म अवधिमा २ खर्ब ३६ अर्ब रुपैयाँको वस्तु मात्रै आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यो अवधिमा करिब
प्रदेश ५ मा कोरोनाको जोखिम बढ्ने आकलन,नेपाल-भारत आवतजावत निरुत्साहित गरिने

प्रदेश ५ मा कोरोनाको जोखिम बढ्ने आकलन,नेपाल-भारत आवतजावत निरुत्साहित गरिने

   
नेपालगन्ज ९ असोज :  पदेश ५ मा कोरोनाको जोखिम बढ्न सक्ने आकल गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणको जोखिम बढ्ने आकलन गर्दै कोरोना नियन्त्रण र उपचारका लागि गरेका निर्णयहरु गरेको छ । १. कोभिड-१९ को हालसम्मको आकलन गर्दै यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने । नेपाल र भारत
सनराइज बैंकद्धारा सीतापुरमा शाखारहित बैंकिङ्ग  सेवा सन्चालन

सनराइज बैंकद्धारा सीतापुरमा शाखारहित बैंकिङ्ग सेवा सन्चालन

   
नेपालगन्ज ९ असोज :  सनराइज बैंकले बाँकेको खजुरा गाउँपालिका वडा २ सीतापुरमा शाखारहित बैंकिगं सेवा शुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बैंकका प्रदेश नं. ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिगं सेवाको उद्घाटन गरे । कार्यक्रममा कार्यवहाक वडा नन्दलाल गुर्ताल, नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्क
नेपालगन्जबाट हुने उडानमा यात्रु भरिए,उडान थप्ने तयारी

नेपालगन्जबाट हुने उडानमा यात्रु भरिए,उडान थप्ने तयारी

   
नेपालगन्ज ९ असोज :  लकडाउनको छ महिनापछि सोमबारदेखि आन्तरिक हवाई उडान खुल्यो । नेपालगन्ज बेस भएर सन्चालनमा आएका उडानमा शतप्रतिशत यात्रु छन् । यात्रु खचाखच भरिएपछि उडान थप्ने योजनामा एयरलाइन्स रहेको नागरिक उड्न कार्यालय नेपालगन्जका प्रमुख प्रमोेद ठाकुरले जानकारी दिए । उनले भने,- अहिले यात्रु खचाखच भरिएका छन् । उडान थप्ने योजनाका बारेमा छलफल भइरहेको छ । अहिले एयरलाइन्स कम्पनीले उडान सीमित गरेता
सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

   
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकलाई व्याज रकममा १२ प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को असरको मूल्यांकन गर्दै बैंकले आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको हो । बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तान
विपन्न वर्गमा कर्जा लगानी :  राष्ट्र बैंकको नीति कस्तो छ ? (पूर्ण विवरणसहित)

विपन्न वर्गमा कर्जा लगानी : राष्ट्र बैंकको नीति कस्तो छ ? (पूर्ण विवरणसहित)

   
नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाले विपन्न वर्ग तथा तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाहरुको सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी विभिन्न निर्देशनहरु जारी गरिएको छ । १. “इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापट बिल्स खरिद तथा डिस्काउण्टसमेतको न्यूनतम ५.० प्रति
नेपालगन्जमा होम आइसोलेसनमा बस्नेले कोसंग समन्वय गर्ने र कस्ता मापदण्ड अपनाउने ?

नेपालगन्जमा होम आइसोलेसनमा बस्नेले कोसंग समन्वय गर्ने र कस्ता मापदण्ड अपनाउने ?

   
नेपालगन्ज ९ असोज :  अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा रहनसक्ने मापदण्ड लागू भएको छ। महामारीजन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन। क्वारेन्टाइन वा आइसोलेसन विधिको उद्देश्य भनेको रोगको संक्रमणलाई रोक्नु वा फैलन नदिनु हो। सामान्य भाषामा बुझ्दा छुट्टै एकान्तबास वा अलग्गिनु नै आइसोलेसन हो। संस्था