विद्युत चोरीका आरोपितले दैनिक पत्रकार धम्क्याउदै, कारवाही गर्न स्थानीय प्रशासनसंग माग
नेपालगन्ज : विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज वडा नंं. १० का उदयबहादुर सिंह श्रेष्ठले बाँकेका १८ जना पत्रकारलाई समाचार सम्प्रेशण गरेकै कारण धम्काएका छन् ।
भदौ २४ गतेका नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापामारेको थियो ।
सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विष









