तालिका अनुसार बैंक/पसल खुल्ने, जोरबिजोर नम्बरका आधारमा गाडी चल्ने(तालिका सहित)
नेपालगन्ज १० भदौ : दशदिन देखि कोहलपुर नगरपालिकामा लागु गरिएको लकडाउन भोलिदेखि बनाउने निर्णय गरिएको छ । भदौ ३२ गतेबाट शुरु भएको कडा लकडाउन बुधवार राती १२ बजेपछि सकिदैछ ।
समुदायस्तरमा कोरोना फैलिएको भन्दै कोहलपुर नगरपालिकाले लकडाउन गरिएको थियो ।
लकडाउनका क्रममा बैंक तथा वित्तीय संस्था बन्द छन् भने सवारीसाधन सन्चालनमा रोक लगाइएको थियो ।
बुधवार बसेको स्थानीय तह कोभिड संकट व









