राष्ट्र बैंकद्धारा पुनरकर्जाका लागि आवेदन आह्वान, यी हुन पुनरकर्जा पाउने क्षेत्र
नेपालगन्ज १ भदौ : नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन गरेको छ । सोमवार प्रथम पटक सूचना जारी गरी राष्ट्र बैंकले कोरोनाका कारण अति प्रभावित र मध्यम प्रभावित क्षेत्रका लागि पुनरकर्जा प्राप्तीका लागि आवेदन आह्वान गरेको छ ।
राष्ट्र बैंकले यसअघि नै पुनरकर्जा कार्यविधि २०७७ जारी गरेको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि जारी गर्दै पुनरकार्ज प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ। इजाजत प्राप








