स्कुल बन्द, कसरी तिर्ने बैंकको सावा ब्याज ?
निजी विद्यालयको शिक्षा क्षेत्रमा ठूलो लगानी एवं योगदान रहेको छ । देशको कुल विद्यार्थीको ३५ प्रतिशत विद्यार्थी निजि तथा आवासिय विदालयमा पढ्ने गरेका छ्न ।
बिगत ५ महिना देखि कोरोनाका कारण विद्यालय बन्द हुँदा सन्चालकहरुलार्इ बैंको सावा ब्याज भुक्तानी गर्न तनाव आइपरेको छ । देशभर कुल करिव ६ हजार ५ सय निजी विद्यालयमा करिब २ लाख शिक्षक कर्मचारी कार्यरत छ्न ।
निजि बिद्यालयले देशको बेरोजगारी समस्यालाई









