बबई लगायत नाकाबाट कर्णाली प्रवेश गर्दा पिसिआर रिर्पोट अनिवार्य
नेपालगन्ज १ भदौ : कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिए पछि कर्णाली प्रदेश सरकारले आज (भदौ १) देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ।
सबैभन्दा धेरै प्रभावित कर्णालीका दैलेख र सुर्खेत जिल्लामा समुदायस्तरमा पुगेर स्वाब परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नाकामा कडाइ गरिएको हो।
साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसीएमसी)ले आजदेखि लागु हुनेगरी कर्णाली प्रवेश ग








