बैंकले असार मसान्तसम्म ब्याज तिर्न नआए कालोसूचीमा राख्ने धम्की दिन थाले
नेपालगन्ज : कोरोनाले व्यापाररव्यवसाय चौपट बनाएपछि रन्थनिएका उद्योगी/व्यवसायीलाई बैंकरले असार मसान्तसम्म ब्याज तिर्न नआए कालोसूचीमा राख्ने धम्की दिन थालेका छन् ।
केन्द्रीय बैंकले सावाँ र ब्याजलाई पुँजीकरण गर्ने विषयमा कुनै निर्देशन नल्याएपछि बैंकरहरु कोरोना भाइरस ९कोभिड १९० बाट पिल्सिएका उद्योगी÷व्यवसायीमाथि खनिएका हुन् ।
नियामक निकायले यो समस्यालाई उद्योगी र बैंक आफैले मिलाउने भन्दै त्यसमा









