मौद्रिक नीतिमा समेट्नुपर्ने नेपालगन्जका उद्योगी व्यवसायीका ११ बुँदे माग के-के हुन ?
नेपालगन्ज २६ असार : कोरोना भाइरस ( कोभिड–१९) का कारण प्रभावित बनेको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीति मार्फत राहत प्याकेजका कार्यक्रम ल्याउन माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी सडकमा उत्रिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा बिहिवार उद्योगी, व्यवसायीहरुले दवावमुलक ¥यालीको आयोजना गरे । त्रिभुवनचोकबाट शुरु भएको ¥याली न्यूरोड, धम्वोझी हुँदै नेपाल राष्ट्र बैंकको कार्यालयम









