ब्रेकिङ न्यूज

नयाँ र सस्तो कारको खोजीमा हुनुहुन्छ ? यी हुन् २५ लाख भन्दा कम मूल्यका ६ कार

नयाँ र सस्तो कारको खोजीमा हुनुहुन्छ ? यी हुन् २५ लाख भन्दा कम मूल्यका ६ कार

   
कोरोना भाइरसको संक्रमण हुने डरले सबैलाई सताएको छ । यो अवस्थामा सार्वजनिक यातायात चढ्नु नपरे हुन्थ्यो भन्ने धेरैको धारणा छ । संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्नु आवश्यक छ । हालैको रिपोर्ट अनुसार कोरोना भाइरसको कारण मानिसहरु निजी सवारी साधनमा बढी ध्यान दिन थालेका छन् । लकडाउनमा ह्याचब्याक कारको बिक्री पनि बढिहेको छ । नेपाली बजारमा हाल उपलब्ध ६ ह्याचब्याक कारलाई य
नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ-राजदूत होउ यान्छी

नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ-राजदूत होउ यान्छी

   
पाल र चीन असल छिमेकी मित्र हुन् । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुईपक्षीय सम्बन्ध पारस्परिक सम्मानमा आधारित रहँदै आएको छ । ऐतिहासिक यातायात तथा पारवहन सम्झौताले दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो भने हिमाली सीमा अब समस्याका रूपमा नरहेको सन्देश पनि दियो । नेपालका लागि चीनका राजदूत होउ यान्छी यतिबेला स्थापित घनिष्ठ दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउन सक्रिय हुनुहुन्छ । उहाँस
लकडाउनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरु

लकडाउनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरु

   
कोरोनाका कारण केही यस्ता व्यबसायहरु छन् जो निकै लामो समयसम्म सुचारु हुन नसक्ने अबस्थामा छन् । ती क्षेत्रका कतिपय व्यबसायीहरुले व्यबसायबाटै पलायन भएका छन् भने कतिपय समय पर्खेर बसेका छन् । केही यस्ता व्यबसाय जो अझै कति समयपछि संचालनमा आउँछन् भन्न कठिन छ । बढी प्रभावित क्षेत्रहरु : पर्यटन क्षेत्र संसारभरि एक स्थानबाट अर्को स्थानमा जान रोक लगाइएको छ । बाह्य मात्रै हैन आन्तरिक आवतजावतमा साधन
कुनै बेला बाँके र बर्दियाको चामल बङ्गलादेशसम्म विक्री हुन्थ्यो…

कुनै बेला बाँके र बर्दियाको चामल बङ्गलादेशसम्म विक्री हुन्थ्यो…

   
नेपालगन्ज १५ असार :  आज धान दिवश । अन्नको भण्डार बाँके र बर्दियामा बिभिन्न कार्यक्रम गरी धान दिवश मनाइदैछ । यि दुई जिल्लाका लागि धान दिवश किन पनि महत्वपूर्ण छ भने यहाँ देशकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ । पञ्चायत कालसम्म नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो । धेरै धान फल्ने बाँके र बर्दियामा ठूला राइस मिल सञ्चालनमा थिए । धानरचामल निर्यातका लागि ठूला गोला र मन्डी बनाइएको हुन्थ्यो । व्य
नेपाली कामदार अभावमा हिमान्चलको स्याउको अर्थव्यवस्थामा संकट

नेपाली कामदार अभावमा हिमान्चलको स्याउको अर्थव्यवस्थामा संकट

   
नेपालगन्ज १५ असार :  नेपाली कामदारको अभावमा भारतको हिमान्चल प्रदेशको स्याउको अर्थव्यवस्था नराम्रो गरी प्रभावित हुन थालेको छ । नेपाली कामदारलाई त्यहाँको स्याउको अर्थव्यवस्थालाई मेरुदण्डका मानिएको भन्दै बिबिसी हिन्दी https://www.bbc.com/hindi/india-53206394सेवाले त्यसको अभावमा अहिले हिमान्चल दुःख भोगिरहेको बिस्तृत रिर्पोट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण नेपाली कामदार हिमान्चल जान सक
बारबर्दियाले जेहेन्दार विद्यार्थीलाई डाक्टर पढाउने,पढेपछि २ वर्ष आफनै नगरमा सेवा गर्नु पर्ने

बारबर्दियाले जेहेन्दार विद्यार्थीलाई डाक्टर पढाउने,पढेपछि २ वर्ष आफनै नगरमा सेवा गर्नु पर्ने

   
बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डाक्टर पढाउने भएको छ । नगरका विद्यार्थीहरु मध्ये एक जना गरिव, विपन्न तथा जेहेन्दर विद्यार्थी एमबीबीएस पढाउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । विज्ञान विषय लिएर दश जोड दुई कक्षा उत्तिर्ण गरि एमबीबीएस पढनको लागि संचालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई
बाँकेका होटल व्यवसायीले बिद्युत महसुलका विषयमा सरकार गुहारे

बाँकेका होटल व्यवसायीले बिद्युत महसुलका विषयमा सरकार गुहारे

   
बाँके १४ साउन : बन्द अवस्थामा पनि नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुल बुझाउन ताकेता गरेपछि बाँकेका तारेदेखि साना तथा मझौतासम्म होटल रुष्ट बनेका छन् । होटल एशोसिएसन नेपालगन्ज च्याप्टर र होटल व्यवसायी संघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपाल बिद्युत प्राधिकरण लगायतका बिभिन्न निकाय र उनीहरु मार्फत केन्द्रीय कार्यालयमा गम्भीर ध्यानार्कषण गराउँदै बिद्युत महसुल तिराउन गरिएको ता
जानकीमा प्रदेश सरकारका १८ योजना :  कुन योजनामा कति बजेट ?

जानकीमा प्रदेश सरकारका १८ योजना : कुन योजनामा कति बजेट ?

   
बाँकेको जानकी गाउँपालिकालाई प्रदेश नं. ५ सरकारले विकास निर्माण, आर्थिक उपार्जन र युवा रोजगारी लगाएत विभिन्न परियोजनाका लागि ११ करोड ५० लाख कार्यक्रमका शिर्षक सहित सहयोग गर्ने भएको छ । यसका साथै कार्यक्रमको शिर्षक नछुट्टीएको ३ करोड रमक पनि गाउँपालिकालाई सहयोग गरेको प्रदेश सांसद बाबुराम गौतमका बताउनु भएको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि विनियोजित बजेटले यस गाउँपालिकाका नागरिकलाई ठूलो सहयोग हुने
सांसद विकास कोषको डेढ करोड भेरी अस्पताललाई, भेन्टीलेटर र अन्य उपकरण खरिद गरिने

सांसद विकास कोषको डेढ करोड भेरी अस्पताललाई, भेन्टीलेटर र अन्य उपकरण खरिद गरिने

   
नेपालगन्ज १४ असार :  पूर्व मन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईले संसद विकास कोषको रु १ करोड ५० लाख भेरी अस्पतालमा भेन्टीलेटर र अन्य उपकरण खरिदका लागि दिने निर्णय गरेका छन् । कोरोना भाइरस ( कोभिड–१९) का कारण बाँके क्षेत्र नंं. २ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम प्रभावित भएको थियो । १ करोड ५० लाखका तीन योजनाको कोेरोनाका कारण ठेक्का सम्झौता हुन सके
बाँकेमा रहेका मापदण्ड बिपरितका २४ क्रसर उद्योग आजैबाट बन्द गराउने निर्णय

बाँकेमा रहेका मापदण्ड बिपरितका २४ क्रसर उद्योग आजैबाट बन्द गराउने निर्णय

   
नेपालगन्ज १४ असार :  जिल्ला समन्वय समितिलले बाँकेमा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आईतवारबाट लागु हुने गरी बन्द गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिका रामबहादुर कुरुम्बागंका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको हो । क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने आवाज उठ्दै आएको थियो । प्राकृतिक स्रोत साधनसंग सम्बन्धीत जिल्ला अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त समितिको