प्रदेशमा लगानीमैत्री वातावरण बनाउन बिभिन्न क्षेत्रमा छुट दिने घोषणा
नेपालगन्ज ५ जेठ : कोरोना बाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन तथा प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्न बिभिन्न क्षेत्रमा छुटको घोषण गरिएको छ ।
आर्थिक वर्ष २०७७र ७८ को बजेट मार्फत प्रदेश नं. ५ मा यस्तो छुटको घोषणा गरिएको हो । आगामी आर्थिक वर्ष स्थापना हुने लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता गर्दा लिइने शुल्कमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ। यसका साथै औद्योगिक प्रयोजनको लागि त









