ब्रेकिङ न्यूज

आरडीटी  रिपोर्ट नेगेटिभ आएपछि घर गएका युवकको मृत्यु, पिसिआर परीक्षण गर्दा कोरोना देखियो

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका युवकको मृत्यु, पिसिआर परीक्षण गर्दा कोरोना देखियो

   
सुर्खेत २३ जेठ : क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । हिजो दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्
बाँकेका सीडिओ भन्छन् -लकडाउनलाई अझै कडाई प्रशासनको मुख्य प्राथमिकता

बाँकेका सीडिओ भन्छन् -लकडाउनलाई अझै कडाई प्रशासनको मुख्य प्राथमिकता

   
नेपालगन्ज २३ जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले लकडाउउन अझै कडा पार्ने सकेंत गरेका छन् । आलापोलो पसल, व्यवसाय सन्चालन गर्ने अनुमति दिएको भोलीपल्ट बिहिवार सामाजिक सन्जालमा आफ्ना प्राथमिकताका विषयमा लेख्दै प्रमुख जिल्ला अधिकारी कूरुम्बागंले लकडाउनलाई अझै कडाई पारिने बताएका हुन । यद्यपी यो कडाई आलोपालो पसल व्यवसाय सन्चालन गर्ने अनुमतिसंग सम्बन्धीत छ वा छैन भन्ने खुलेको छैन
क्वारेन्टाइनमा बस्नेलाई आफै खाना पकाउँछन् वडा अध्यक्ष रेशम खत्री

क्वारेन्टाइनमा बस्नेलाई आफै खाना पकाउँछन् वडा अध्यक्ष रेशम खत्री

   
बाँके २१ जेठ :  कोहलपुर नगरपालिका–८ का अध्यक्ष रेशम खत्री क्वारेन्टाइनमा बसेका नागरिकको भोजन पकाउन साँझ /बिहान आफै खटिन्छन् । वडा सदस्य र अन्य राजनीतिक कार्यकर्तासंगै खत्री खाना पकाउन , तरकारी काट्न देखि खाना पस्किने काममा खटिएर कोरोना बिरुद्धको अभियानमा वडा अध्यक्षको हैसियतले खत्रीले व्यवस्थापकिय काम मात्र होइन आफै फिल्डमा खटिएका छन् । वडा नं. ८ मा सरस्वती मावि पिपिरीमा क्वारेन्टाइन राख
बुद्ध एयरले काठमाण्डौं-नेपालगन्जमा घटायो ८ सय १५ भाडा,लकडाउन पछि उडानको तयारी

बुद्ध एयरले काठमाण्डौं-नेपालगन्जमा घटायो ८ सय १५ भाडा,लकडाउन पछि उडानको तयारी

   
हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ। बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ। केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो। समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको
भारतबाट आउनेहरुको व्यवस्थापनका लागि जमुनाहमा होल्डिङ्ग सेन्टर बन्यो

भारतबाट आउनेहरुको व्यवस्थापनका लागि जमुनाहमा होल्डिङ्ग सेन्टर बन्यो

   
नेपालगन्ज २२ जेठ :  जमुनाह नाकामा भारतबाट आउने नागरिकहरुको व्यवस्थापनका लागि होल्डिङ्ग सेन्टर निर्माण गरिएको छ । दैनिक २५ सय को सङ्ख्यामा नेपालीहरु जमुनाह नाकाबाट नेपाल आइने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर रुकुम्बागंले बताए । उनका अनुसार, आजैदेखी होल्डिङ्ग सेन्टर वनाई सुरक्षा खानपानको प्रबन्ध गरि यात्रुहरुलाई आआफ्नो गन्तव्यमा पठाउन शुरु गरिएको छ।
आफुखुसी बजार खोल्दा कोरोना समुदायमा फैलिए जिम्मा कस्ले लिने ? – मुख्यमन्त्री शंकर पोखरेल

आफुखुसी बजार खोल्दा कोरोना समुदायमा फैलिए जिम्मा कस्ले लिने ? – मुख्यमन्त्री शंकर पोखरेल

   
नेपालगन्ज २२ जेठ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल जथाभावी पसल, व्यवसायी खोल्ने कार्यप्रति असन्तुष्टि पोखेका छन् । लामो समयदेखिको लकडाउनका कारण देशभरका उद्योगी, व्यवसायीले स्वघोषणा गरी पसल, व्यवसाय सन्चालन गरिरहेका बेला मुख्यमन्त्री पोखरेलले जथाभावि पसल खोल्दा निम्तिने जोखिमको जिम्मा कस्ले लिने भन्दै प्रश्न गरेका छन् । मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९
आन्दोलनमा उत्रिएका व्यवसायी भन्छन्–‘उद्योगमा ताला झुण्डिएको छ, कर कसरी तिर्ने ?’

आन्दोलनमा उत्रिएका व्यवसायी भन्छन्–‘उद्योगमा ताला झुण्डिएको छ, कर कसरी तिर्ने ?’

   
नेपालगन्ज २२ जेठ :  राहत प्याकेज र कर तिर्ने समय थप गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ बिहिवारदेखि आन्दोलन शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको संघले चरणबद्ध आन्दोलन शुरु गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । संघको आह्वानमा बिहान नौं बजेदेसख दश बजेसम्म उद्योगी, व्यवसायीले आफ्नो घर, प्रतिष्ठानमा सामाजिक दुरी कायम गर
बाँकेमा बाहिर निस्कदा दुई मिटरको दुरी कायम र मास्क /सेनिटाइजर अनिवार्य प्रयोग गर्नु

बाँकेमा बाहिर निस्कदा दुई मिटरको दुरी कायम र मास्क /सेनिटाइजर अनिवार्य प्रयोग गर्नु

   
नेपालगन्ज २२ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन खुकुलो पार्ने निर्णय गरेसंगै जिल्लाभर खुसियाली छाएको छ । तर संक्रमणको जोखिम उत्तिकै रहेकाले आमनागरिकले थप होसियारी र सजगता अपनाउनुपर्ने भएको छ । अन्यथा समस्या थप जोखिमपुर्ण बन्न सक्छ । प्रशासनले जिल्लाभर अत्यावश्यक कामका लागि बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । अत्यावश्यक कामका लागि बाहिर निस्किदा पनि कम्तिम
लकडाउन खुकुलो बनाउने संघको माग सम्बोधन, अब अझ सजगता र होसियारीको आवश्यकता

लकडाउन खुकुलो बनाउने संघको माग सम्बोधन, अब अझ सजगता र होसियारीको आवश्यकता

   
नेपालगन्ज २१ जेठ : सर्वपक्षीय बैठकको सुझावका आधार जिल्ला प्रशासन कार्यालयले बाँकेमा लकडाउन खुकुलो बनाएर पालैपाले भए पनि व्यवसाय सन्चालन गर्न दिने वातावरण बनाएकोमा नेपालगन्ज उद्योग वाणिज्य संघले धन्यवाद दिएको छ । संघ बजार खुकुलो बनाई तालिकाका आधारमा व्यवसाय सन्चालन गर्न दिन माग गर्दै आएको थियो । मंगलवार मात्र संघले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएरै लकडाउन खुकुलो बनाउन माग