ब्रेकिङ न्यूज

बैंकर संघका अध्यक्ष भन्छन्-आईतवारबाट बैंकका सबै शाखा खुल्छन्

बैंकर संघका अध्यक्ष भन्छन्-आईतवारबाट बैंकका सबै शाखा खुल्छन्

   
२६ वैशाख, काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुला हुने भएका छन्। सरकारले लकडाउनकै बीच उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् । यस अघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन वानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्कोदिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैङ्कहरूले अब भने सबै ठाउँका शाखाहरू ख
स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसर

स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसर

   
नेपालगन्ज २६ बैशाख : सरकारले बैशाख २६ गतेदेखि बिभिन्न ४४ प्रकारको उद्योेग खोल्ने निर्णय गर्यो । त्यसअघि प्रदेश नं.५ सरकारले स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालन गर्न दिइने निर्णय गरेकोे थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यका लागि लागि प
नेपालगन्जमा थप एक जनामा देखियो कोरोना

नेपालगन्जमा थप एक जनामा देखियो कोरोना

   
नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेकोछ । गत वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगन्जका ६० वर्षीय एक बृद्धमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै आईतबार दिउँसो ६ जना र बेलुका ९ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि पुनः ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदाँ बाँकेमा २३ पुगेको थियो । आज शुक्रबार नेपालगन्जमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
यि क्षेत्रका रोजगारी गुम्दै छ

यि क्षेत्रका रोजगारी गुम्दै छ

   
उद्धव थापा /देखापढीबाट काठमाडौं। २२ वैशाखमा बसेको प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको बेरोजगारी व्यवस्थापन गर्न सकिएन भने देशमा विद्रोहको अवस्था आउन सक्ने चेतावनी दिए। आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्नेबारे छलफल भइरहेको सो बैठकमा पाण्डेले बजेटका सबै कार्यक्रम अब रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने सुझा
मनमोहक बाँके निकुञ्जको मध्यवर्ती क्षेत्र !

मनमोहक बाँके निकुञ्जको मध्यवर्ती क्षेत्र !

   
कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का कारण सबैजसो क्षेत्र ठप्प छ । तर प्रकृती खुलेको छ । यसको सौन्र्दयता बयान गरी साध्य छैन । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका यतिबेला निकै मनहोक देखिएका छन् । मानिसको आवतजावत छैन् । गाभर भ्याली र ढकेरीजस्ता पर्यटकीय गन्तव्य यतिबेला सुनसान छन् । होमस्टे क्षेत्रमा सक्रिय भिम केसी, कृष्ण चौधरी र पत्रकार कविन्द्र परियारले खिच्नुभएको मध्यवर
दुध बेच्न नेपालगन्ज आएका कृषक बाटोमै रोकिए

दुध बेच्न नेपालगन्ज आएका कृषक बाटोमै रोकिए

   
नेपालगन्ज २६ बैशाख : नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल सञ्चालन हुने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गर्यो । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विहान ११ देखि ३ बजेसम्म अत्यावश्यक पसल सञ्चालन भनिएको थियो । तर यो नियम गाउँ गाउँबाट दुध विक्री गर्न आएका कृषकका हकमा समेत लागु गर्दा उनीहरु मर्कामा परेका छन् । बाँकेका
सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा जस्तापाता सहयोग

सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा जस्तापाता सहयोग

   
नेपालगन्ज २५ बैशाख : नेपालन्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा बनाएको बिपद् व्यवस्थापन कोषले सशस्त्र प्रहरीलाई १० बन्डल जस्तापाता हस्तान्तरण गरेको छ । बाँकेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जस्तापाता हस्तान्तरण गरेका हुन । सीमा सुरक्षामा दिन रात नभनी खटिएका प्रहरीलाई डिउटीमा समस्या नहोस् भनेर क्याम्प
उद्योग त सन्चालन गर्ने, उत्पादन कसरी बेच्ने ?

उद्योग त सन्चालन गर्ने, उत्पादन कसरी बेच्ने ?

   
सुर्खेत २५ बैशाख : सरकारले ‘लकडाउन’का बीचमा पनि बिभिन्न चार दर्जन प्रकारका उद्योग सन्चालन गर्ने अनुमति दिएको छ । तर कार्यविधि स्पष्ट नभएका कारण उद्योग सन्चालनमा अन्यौलता थपिएको छ । उद्योगी, व्यवसायीलाई यो बाहेकको अर्को समस्या भनेको उद्योग सन्चालन गरेर उत्पादन भएका सामाग्रीको विक्री वितरण कसरी गर्ने भन्नेमा छ । किनकी सरकारले उद्योग सन्चालन गर्न दिने भनेपछि उत्पादन भएका सामाग्रकोी विक्री वितरण गर
यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग

यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग

   
काठमाडौं। सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग स् १० खाद्यान्न उत्पादन वा प्