ब्रेकिङ न्यूज

कृषिमा लगानी आकर्षित गर्न १० वर्ष आयकरमा छुट दिन सिएनआईको आग्रह

कृषिमा लगानी आकर्षित गर्न १० वर्ष आयकरमा छुट दिन सिएनआईको आग्रह

   
काठमाडौं। नेपाल उद्योग परिसंघले कृषिमा लगानी आकर्षित गर्न १० वर्ष आयकरमा छुट दिन आग्रह गरेको छ। अर्थमन्त्री डा‍। युवराज खतिवडालाई आगामी बजेटका लागि दिएको सुझाबमा रोजगारी सिर्जना गर्न कृषिमा आयकर छुटको आग्रह गरेको हो। परिसंघले लघु, साना तथा मझौला उद्योगको विकासका लागि लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न सुझाब दिएको छ। सुझावमा विस्तारकारी वित्तीय नीति सहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढा
कालिगडलाई बाँके सुनचाँदी व्यवसायी संघको राहत सहयोग

कालिगडलाई बाँके सुनचाँदी व्यवसायी संघको राहत सहयोग

   
नेपालगन्ज १८ बैशाख : विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण समस्यामा परेकाहरुलाई बाँके सुन चाँदी तथा गहना व्यवसायी संघ,कोहलपुरले सुनचाँदी कालिगडहरुलाई राहत सहयोग गरेको छ । बिहिवार कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाको उपस्थितिमा बाँके जिल्लाका सुनचाँदी कालिगडहरू लाई राहत वितरण गरिएको अध्यक्ष बुद्धि दियालीले जानकारी दिए । उनले समस्यामा परेकालाई सहयो
सुर्खेत उद्योग वाणिज्य संघले सरकारलाई बुझायो ८ बुँदे मागपत्र

सुर्खेत उद्योग वाणिज्य संघले सरकारलाई बुझायो ८ बुँदे मागपत्र

   
सुर्खेत १८ बैशाख :  बन्दाबन्दी अवधिमा व्यवसायीहरु मारमा परेको भन्दै सुर्खेत उधोग वाणिज्य संघले अर्थ मन्त्रालयलार्इ आठ बुदे मागपत्र बुझाँएको छ। संघले प्रमुख जिल्ला अघिकारी मार्फत मागपत्र बुझाँउदै बन्दाबन्दी अवधी भरको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ। कोरोना भार्इरस रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पुर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्कहरु छुट गर
राप्तीसोनारी गापाको निर्णय : दर्ता र नवीकरण नगर्ने क्रसर बिरुद्ध कारवाही

राप्तीसोनारी गापाको निर्णय : दर्ता र नवीकरण नगर्ने क्रसर बिरुद्ध कारवाही

   
बाँके बैशाख १८ : राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगलाई दर्ता र नवीकरण प्रक्रियामा जान दुई हप्ताको समय दिइएको छ । राप्तीसोनारी गाउँपालिकाको बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राप्तीसोनारी क्षेत्रभित्र सञ्चालनमा रहेका क्रसर उद्योगलाई प्रदेश सरकारको ऐन, नियम अनुसार दर्ता र नविकरण प्रक्रियामा जान निर्देशन दिएको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेक
कोरोनाबाट प्रभावित उद्योग व्यवसाय जोगाउन तात्तियो संघ,अध्यक्ष भन्छन्- राहत प्याकेजमा ढिलाई नहोस्

कोरोनाबाट प्रभावित उद्योग व्यवसाय जोगाउन तात्तियो संघ,अध्यक्ष भन्छन्- राहत प्याकेजमा ढिलाई नहोस्

   
नेपालगन्ज १८ बैशाख : कोरोना संक्रमणका कारण अन्य ठाउँ जस्तै बाँकेको अर्थतन्त्र पनि नराम्रो गरी प्रभावित भएको छ । यस्तो बेला उद्योगी, व्यवसायीको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघ व्यवसायीको हकहितका लागि सक्रियतापूर्वक लागेको छ । संघले व्यवसायीहरुलाई राहत ल्याउन सरकारसंग माग गरेको छ । संघले बुधवार व्यवसायीकको पक्षमा बिभिन्न महत्वपूर्ण निर्णय गरेको ( हेर्नुहोस् निर्णय) छ । निर्णय कार्यान्वयन गर
राहत प्याकेज घोषणा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघको माग , यस्ता छन् अन्य निर्णय

राहत प्याकेज घोषणा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघको माग , यस्ता छन् अन्य निर्णय

   
नेपालगन्ज १७ बैशाख :  नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९ )का कारण उद्योगी, व्यवसायमा पर्न गएको प्रभावलाई मध्यनजर गर्दै राहत प्याकेजको घोषणा गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बुधवार बसेको संघको बैठकले क्षतीको आधारमा बर्गीकरण गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो । संघको बैठकले बन्द भएका उद्योग र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को स
रु ५४ लाखको लगानीमा गुर्भाकोटको पारेखेतमा दुध चिस्यान केन्द्र बन्दै, पशुपालक कृषक खुःसी

रु ५४ लाखको लगानीमा गुर्भाकोटको पारेखेतमा दुध चिस्यान केन्द्र बन्दै, पशुपालक कृषक खुःसी

   
सुर्खेत १७ बैशाख : गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम शुरु भएको छ । कर्णाली प्रदेश सरकार पशु पन्छी विकाश निर्देशनालयको रु ३४ लाख आर्थिक सहयोग र बाँकी स्थानीयले श्रमदान गरेर पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाले दुध चिस्यान केन्द्र बनाउन लागेको अध्यक्ष महेश ओलीले बताए । चिस्यान केन्द्रका लागि सामुदायिक वनले रु ५ रोपनी जग्गा दिएको छ
पशुपालन र कृषिले रोक्यो ‘कालापार’

पशुपालन र कृषिले रोक्यो ‘कालापार’

   
सुर्खेत : गुर्भाकोट नगरपालिका–४ का ५० वर्षिय रामबहादुर ओलीको आधा उमेर कालापार (भारत) गएरै बित्यो । गाउँमा इलम गर्ने उपाय नभएपछि उनी सानै उमेरदेखि कालापहाड हानिएका थिए । उमेर ढल्कियो गाउँको परिस्थिती पनि फेरियो । गाउँमा आएको समृद्धिसंगै ओलीको कालापहाड जाने यात्रा रोकिएर खेतीकिसानी शुरु भएको छ । दश कठ जग्गामा उनले तरकारी उत्पादन गर्दै आएका छन् । ‘पहिला जुन जग्गा बाँझो राखेर कालापार जान्थे अहि
ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने

ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने

   
नेपालगन्ज १६ बैशाख :  ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने भएका छन्। पुनर्कर्जाको ब्याज प्रचलितभन्दा निक्कै कम हुन्छ। तर यसमा पहुँच ठूला ऋणीको मात्र थियो। नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार एक निर्देशन जारी गर्दै पुनर्कर्जामा साना ऋणीहरुको पनि पहुँच स्थापित गरिदिएका हुन्। परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित