ब्रेकिङ न्यूज

बाँकेको आर्थिक विकासका लागि सांसद अथकले उद्योग मन्त्रीलाई दिए यस्ता सुझाव

बाँकेको आर्थिक विकासका लागि सांसद अथकले उद्योग मन्त्रीलाई दिए यस्ता सुझाव

   
नेपालगन्ज १६ बैशाख : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने योजनाका विषयमा प्रदेश ५ का संघीय सभाका सांसदसग छलफल गरेका छन् । छलफलमा बाँके क्षेत्र नं. १ का सांसद महेश्वरजंग गहतराज अथकले जिल्ला सहित पश्चिम क्षेत्रको औद्योगिक विकाससंग सम्बन्धी महत्वपूर्ण योजना समेट्न मन्त्री भट्टलाई सुझाव दिए । सरकारले एक स्थानीय तह एक औद्यौगिक
नेपालगन्जमा एसके डेरीद्धारा मोही विक्री शुरु

नेपालगन्जमा एसके डेरीद्धारा मोही विक्री शुरु

   
नेपालगन्ज १६ बैशाख :  नेपालगञ्ज–२२, पुरैनीमा नौ करोड रुपैयाँको लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ले मोही बजारमा ल्याएको छ । प्राय डेरी उद्योगले दूध, दही विक्री वितरण गर्ने भए पनि उक्त डेरी उद्योगले भने मोही समेत बजारमा विक्रीका लागि पठाएको छ । मंगलवारदेखि मही विक्री शुरु गरिएको उक्त उद्योगले जनाएको छ । गर्मी महिनामा मोही निकै रुचाइन्छ । बाँकेको व्यवसायिक क्षेत्रमा पहिलेदेखिनै सक्रिय रहे
नेपालगन्जमा चिप्लिएको चिनियाँ जहाजको इन्जिनबाहेक सबै संरचना काम नलाग्ने

नेपालगन्जमा चिप्लिएको चिनियाँ जहाजको इन्जिनबाहेक सबै संरचना काम नलाग्ने

   
-वसन्तराज उप्रेती/बिजमाण्डूबाट काठमाडौं। नेपाल वायु सेवा निगमको चिनियाँ जहाज (वाइ-१२ ई) तत्कालका लागि उडान अयोग्य ठहरिएको छ। कोभिड-१९ संक्रमणको शंका गरिएका बिरामीको स्वाब लिन चिकित्सक टोली लिएर गत चैत १५ मा नेपालगंज पुग्दा उक्त जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर ४०र४५ मिटर पर घाँसे मैदानमा पुगेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एयर वर्दिनेस डिपार्टमेन्टले गरेको अध्ययनअ
पर्यटनलाई कोरोनाबाट कसरी जोगाउने ? यस्ता छन् सुझाव

पर्यटनलाई कोरोनाबाट कसरी जोगाउने ? यस्ता छन् सुझाव

   
काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मारमा परेको नेपालको पर्यटन क्षेत्र जोगाउन निजी क्षेत्रले सुझाव दिएको छ। नेपाल चेम्बर अफ कमर्सले आज पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र बचाउन सुझाव दिएको हो। कोभिड-१९ ले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव पारेको चेम्बरका अध्यक्ष राज
नेपालगन्जमा कागतीको खुद्रा मुल्य प्रति केजि ३ सय

नेपालगन्जमा कागतीको खुद्रा मुल्य प्रति केजि ३ सय

   
नेपालगन्ज १५ बैशाख : नेपालगन्जमा कागती सबैभन्दा महंगो विक्री भइरहेको छ । यसको खुद्रा मूल्य नै प्रति केजि ३ सय पुगेको छ । हेर्नुहोस् रानी तलाउ सब्जीमण्डीमा आजको तरकारीको मूल्य ।
भयो त घरभाडा मिनाहा ?

भयो त घरभाडा मिनाहा ?

   
नेपालगन्ज १५ बैशाख : चैत १८ गते बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्ने निर्णय गर्‍यो । सरकारको उक्त आग्रह आग्रहमै सीमित भएको छ । नगन्य घरधनीले उक्त आग्रहलाई मान्दै भाडा मिनाह गरिदिए भने अधिकांसले वेवास्ता गरेका छन् । घरभाडा मिनाह गर्ने सरकारको आग्रह नै बिरोधभाषपूर्ण भएका कारण उक्त निर्णय कार्या
कोरोना सन्त्रास अन्त्य पछिको अर्थतन्त्र

कोरोना सन्त्रास अन्त्य पछिको अर्थतन्त्र

   
सुगिता खनाल चीनको वुहान प्रान्तबाट नोभेम्बर २०१९ मा सुरु भएको कोरोना भाइरस संसारभरि नै तिब्र गतिमा बढेर एक माहामारीको रुप लिएको छ । हजारौंको ज्यान लियको र लाखौंलाई संक्रमित पारेको यस भाइरसमाथि नियन्त्रण पाउनको निम्ति संसारका अविकसित राष्ट्रहरु मात्र नभई अति विकसित राष्ट्रहरु पनि प्रयासरत छन् । अहिले विश्वका २०३ देशहरु जहाँ कोरोना पसिसकेको छ , तिनीहरुमा प्रमुख ३ चुनौतिहरु रहेका छन् । पहिल
३ लाख ६५ हजार लिटर दूध उत्पादन गर्ने सानो गाउँको ठूलो योजना !

३ लाख ६५ हजार लिटर दूध उत्पादन गर्ने सानो गाउँको ठूलो योजना !

   
गुर्भाकोट ( सुर्खेत) १४ बैशाख : पारेखेत –सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–४ मा रहेको एउटा सानो गाउँ ! यही सानो गाउँले वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना बनाएको छ । सोही योजना सम्पन्न गर्न यतिबेला स्थानीय जुटिरहेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष महेश ओली बताउँछन् । ‘पारेखेतलाई दूध उत्पादनका क्षेत्रमा चिनाउन खोज्दै छौं ।’ ओली भन्छन्—‘एउटा सानो गाउँले पशु
हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले सन्चालन गरेको उदाहरणीय कृषि फर्म

हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले सन्चालन गरेको उदाहरणीय कृषि फर्म

   
नेपालगन्ज १४ बैशाख : हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले गुल्मीमा सन्चालन गरेको सिद्धार्थ बायोटिका प्रालि एउटा उदाहरणी कृषि फर्मका रुपमा स्थापित भएको छ । अर्गानिक कृषि उत्पादन गर्ने लक्ष्य सहित तीन वर्षअघि उक्त फर्म सन्चालन ल्याइएको हो । अहिले त्यहाँ बोटमा कफी लटरम्म फलेका छन् । रहर लाग्दो तरकारी उत्पादन भएका छन् भने ३५ वटा गाईले दूध दिइरहेका छन् । लकडाउनको समयमा सिद्धार्थ स
जानकीमा राहत बितरण सुरु

जानकीमा राहत बितरण सुरु

   
जानकी । बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई सोमबारदेखि राहत वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नं. ४ खजुराखुद्र्ध र वडा नं. ५ बेलहरीमा लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई आजबाट राहत वितरण शुरु गरिएको अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, वडाबाट सङ्कलन भईआएका तथ्याङ