बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको लागि अनलाइन कक्षा सुरु
सरला सुवेदी
कोहलपुर ७ बैशाख : बागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ ।
लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयको निति, शिक्षा शास्त्र संकायको निर्णय र क्याम्पसको कार्यक्रम अनुसार परिक्षणका रुपमा बिगत २ हप्ता देखि स्नातकोत्








