ब्रेकिङ न्यूज

‘…अनि नेपालगञ्ज मानसरोवरको ट्रान्जिट बन्यो’–असित शम्सेर राणाको अनुभव

‘…अनि नेपालगञ्ज मानसरोवरको ट्रान्जिट बन्यो’–असित शम्सेर राणाको अनुभव

   
नेपालगञ्ज अर्थात पश्चिमको ठुलो र ऐतिहासिक शहर । आर्थिक क्षेत्रको ‘हब’ । सहिष्णु शहर । यो शहरलाई चिनाउन यस्तै–यस्तै उपमा दिने गरिन्छ । त्यसमा पछिल्लो समय थपिएको छ, कैलाश मानसरोवर जाने बाटो ! अर्थात भगवान महादेवको बासस्थान दर्शन गर्न जाने तिर्थयात्रीको ‘ट्रान्जिट’ । पछिल्लो केही वर्षयता नेपालगञ्जले पाएको यो उपमा अचानक भएको भने होइन । त्यसको लामो पृष्ठभूमी छ । धार्मिक तथा अन्य पर्यटन पूर्वमै केन्द
मध्यवर्तीक्षेत्रका सर्वसाधारणको आय–आर्जनमा सघाउने कार्यक्रम ल्याउन माग

मध्यवर्तीक्षेत्रका सर्वसाधारणको आय–आर्जनमा सघाउने कार्यक्रम ल्याउन माग

   
कोहलपुर २६ कात्र्तिक - राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका बन्यजन्तुबाट हुने मानविय क्षती कम गर्दै मध्यवर्ती क्षेत्रका नागरिकको आयस्तर बृद्धिमा काम गर्नुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको भ्रमण टोलीसंग मंगलवार कोहलपुरमा आयोजित अन्तरक्रियामा सहभागि भएका सरोकारवाला क्षेत्रका नागरिकहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रमका सहभागिले संरक्षण क्षेत
बाँकेको होटल तथा पर्यटन क्षेत्रको निष्कर्ष–‘सरकारले पूर्वाधार तयार नगरे लगानी डुब्छ’

बाँकेको होटल तथा पर्यटन क्षेत्रको निष्कर्ष–‘सरकारले पूर्वाधार तयार नगरे लगानी डुब्छ’

   
नेपालगञ्ज २६ कार्तिक - सरकारले पूर्वाधार तयार नगर्ने हो भने बाँकेको होटल तथा पर्यटन क्षेत्रमा भएको लगानी डुब्ने खतरा रहेको भन्दै चिन्ता प्रकट गरिएको छ । सरकारका तर्फबाट नयाँ हवाई रुट सन्चालन, जिल्लामै नयाँ पर्यटकियक्षेत्रको गन्तव्य बिस्तार र भएका पर्यटन क्षेत्रको व्यवस्थापन जस्ता काम गर्नुपर्ने उनीहरुको माग छ । पर्यटकिय सम्भावनाका बारेमा नेपाल पर्यटन बोर्डले मंगलवार होटल सिद्धार्थ भ्यूमा आयोजना
टिभिएस शोरुम उद्घाटन गर्दै राजेश हमालले भने,–‘प्रदेश ५ आफ्नै घर’

टिभिएस शोरुम उद्घाटन गर्दै राजेश हमालले भने,–‘प्रदेश ५ आफ्नै घर’

   
नेपालगञ्ज २६ कार्तिक - नेपाली सिनेजगतका महानायक राजेश हमालले आज बिहान जगदम्बा मोर्टर्स अन्र्तगत टिभिएसको नेपालगन्जस्थित शोरुम उद्घाटन गरेका छन् । गोर्खा इन्टरप्राईजेज यहाँको आधिकारिक टिभिएस शोरुम हो । शोरुम उद्घाटन गर्दै नायक हमालले आफु पनि प्रदेश ५ को बासिन्दा भएको बताए । पाल्पा जन्मिएका हमालले घरमा आएको अनुभुती भएको बताए । जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देशभर टिभिएसको एक सय १ शोर
बाँकेको उपकार लद्युवित्त शाखा बिस्तारमा केन्द्रीत, २० जना कर्मचारी माग्यो

बाँकेको उपकार लद्युवित्त शाखा बिस्तारमा केन्द्रीत, २० जना कर्मचारी माग्यो

   
नेपालगञ्ज २६ कात्र्तिक - २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको छ । बिहिवार संस्थाले राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको मान्यता पाएपछि शाखा बिस्तारमा केन्द
मर्निङ्गवाक निस्किएका बृद्धको खुट्टा बसपार्कको गेटको पाइपमा अड्कियो, तीन घण्टापछि उद्धार

मर्निङ्गवाक निस्किएका बृद्धको खुट्टा बसपार्कको गेटको पाइपमा अड्कियो, तीन घण्टापछि उद्धार

   
नेपालगञ्ज २६ कात्र्तिक - नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन् । परिचपय खुल्न नसकेका ती बृद्ध मर्निङ्ग वाक गर्न निस्किएका थिए । बसपार्क प्रवेश गर्ने क्रममा पाईपमा उनको एउटा खुट्टा अड्किएको प्रत्यक्षदर्शी मनिष रेग्मीले बताए । ठेकेदारले पुल निर्माण गर्दा पाईपको ‘ग्याप’ ठुलो बनाएका कारण उक्त दुर्घटना भएको आशंका गरिएको छ । खुट्
चल्ला बनाउने अन्डा आयात गर्दा ५०% भन्सार छुट पाउने

चल्ला बनाउने अन्डा आयात गर्दा ५०% भन्सार छुट पाउने

   
काठमाडौं। सरकारले ह्याचरी उद्योगहरुले आयात गर्ने चल्ला बनाउने अन्डामा ५० प्रतिशत भन्सार छुट दिएको छ। आर्थिक ऐन २०७६ संशोधन गरेर सरकारले पोल्ट्री फार्मलाई भन्सार छुट दिएको हो। संशोधित भन्सार ऐनमा 'कुखुरा पालन व्यवसायका लागि आवश्यक पर्ने भन्सार उपशिर्षक ०४०७.११.०० र ०४०७.१९.०० मा पर्ने चल्ला कोरल्नका लागि निषेचित फुलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइनेछ' भनि उल्लेख गरिएको छ। भन
बैंक हाँक्दै निर्मला

बैंक हाँक्दै निर्मला

   
दैलेख । झट् बैंक पुग्नेहरु प्रवन्धक यूवा देख्दा दंग पर्छन् । दैलेख सदरमुकाममा रहेको एनएमवी बैंकको प्रमुखमा स्थानीय निर्मला श्रेष्ठ कार्यरक्त छिन् । कलिलो उमेरमा शाखा प्रमुख सम्हालेकी श्रेष्ठलाई बैंकमा देख्ने सेवाग्राहीहरु जिम्मेवारी र काम देखेर दंग पर्ने गरेका हुन् । २०६८ सालमा पहिलो पटक बैंक क्षेत्रमा प्रवेश गरेकी नारायण नगरपालिका –१ स्थायी घर भएकी बैंक प्रवन्धक श्रेष्ठ बैंकका विभिन्न फाटको ईन
पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवालासंग छलफल गर्दै

पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवालासंग छलफल गर्दै

   
नेपालगञ्ज २५ कात्र्तिक - बाँकेको पर्यटन प्रर्बधनका लागि भोली मंगलवार नेपाल पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवाला निकायसंग छलफल गर्दै छ । पर्यटन वर्ष २०२० आउँदै गरेका बेला हुन लागेको छलफलले अर्थपूर्ण मानिने छ । बोर्डले बाँकेको पर्यटकिय सम्भावना र बजार बिस्तारका बिषयमा सरोकारवालासंग छलफल गर्नेछ । त्यस्तै यहाँको पर्यटन प्रर्बधनका लागि भारतीय बजारमा कसरी ‘मार्केटिङ्ग’ गर्ने भन्ने विषयमा राय,सुझाव लिन
सुर्खेतका किरण ओली सर्वाधिक मत ल्याएर स्वास्थ्यकर्मी संघको उपाध्यक्ष निर्वाचित

सुर्खेतका किरण ओली सर्वाधिक मत ल्याएर स्वास्थ्यकर्मी संघको उपाध्यक्ष निर्वाचित

   
नेपालगञ्ज - नेपाल स्वास्थ्यकर्मी संघको उपाध्यक्षमा ( सरकारी) मा सुर्खेतका किरण ओली निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी भन्दा ८१ मत ल्याएर ओली अध्यक्षमा निर्वाचित भएका हुन । काठमाण्डौमा आज साँझ सम्पन्न मतपरिणाम अनुसार ओलीले २ सय ८८ मत प्राप्त गरे भने प्रतिद्धन्द्धीले २ सय ७ मत ल्याएका थिए । ओली यसअघि संघको उपमहासचिव थिए । सुर्खेत गुर्भाकोट नगरपालिकाका निवासी ओली सोही नगरपालिकाको स्वास्थ्य शाखा