ब्रेकिङ न्यूज

टिभिएस शोरुम उद्घाटन गर्दै राजेश हमालले भने,–‘प्रदेश ५ आफ्नै घर’

टिभिएस शोरुम उद्घाटन गर्दै राजेश हमालले भने,–‘प्रदेश ५ आफ्नै घर’

   
नेपालगञ्ज २६ कार्तिक - नेपाली सिनेजगतका महानायक राजेश हमालले आज बिहान जगदम्बा मोर्टर्स अन्र्तगत टिभिएसको नेपालगन्जस्थित शोरुम उद्घाटन गरेका छन् । गोर्खा इन्टरप्राईजेज यहाँको आधिकारिक टिभिएस शोरुम हो । शोरुम उद्घाटन गर्दै नायक हमालले आफु पनि प्रदेश ५ को बासिन्दा भएको बताए । पाल्पा जन्मिएका हमालले घरमा आएको अनुभुती भएको बताए । जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देशभर टिभिएसको एक सय १ शोर
बाँकेको उपकार लद्युवित्त शाखा बिस्तारमा केन्द्रीत, २० जना कर्मचारी माग्यो

बाँकेको उपकार लद्युवित्त शाखा बिस्तारमा केन्द्रीत, २० जना कर्मचारी माग्यो

   
नेपालगञ्ज २६ कात्र्तिक - २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको छ । बिहिवार संस्थाले राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको मान्यता पाएपछि शाखा बिस्तारमा केन्द
मर्निङ्गवाक निस्किएका बृद्धको खुट्टा बसपार्कको गेटको पाइपमा अड्कियो, तीन घण्टापछि उद्धार

मर्निङ्गवाक निस्किएका बृद्धको खुट्टा बसपार्कको गेटको पाइपमा अड्कियो, तीन घण्टापछि उद्धार

   
नेपालगञ्ज २६ कात्र्तिक - नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन् । परिचपय खुल्न नसकेका ती बृद्ध मर्निङ्ग वाक गर्न निस्किएका थिए । बसपार्क प्रवेश गर्ने क्रममा पाईपमा उनको एउटा खुट्टा अड्किएको प्रत्यक्षदर्शी मनिष रेग्मीले बताए । ठेकेदारले पुल निर्माण गर्दा पाईपको ‘ग्याप’ ठुलो बनाएका कारण उक्त दुर्घटना भएको आशंका गरिएको छ । खुट्
चल्ला बनाउने अन्डा आयात गर्दा ५०% भन्सार छुट पाउने

चल्ला बनाउने अन्डा आयात गर्दा ५०% भन्सार छुट पाउने

   
काठमाडौं। सरकारले ह्याचरी उद्योगहरुले आयात गर्ने चल्ला बनाउने अन्डामा ५० प्रतिशत भन्सार छुट दिएको छ। आर्थिक ऐन २०७६ संशोधन गरेर सरकारले पोल्ट्री फार्मलाई भन्सार छुट दिएको हो। संशोधित भन्सार ऐनमा 'कुखुरा पालन व्यवसायका लागि आवश्यक पर्ने भन्सार उपशिर्षक ०४०७.११.०० र ०४०७.१९.०० मा पर्ने चल्ला कोरल्नका लागि निषेचित फुलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइनेछ' भनि उल्लेख गरिएको छ। भन
बैंक हाँक्दै निर्मला

बैंक हाँक्दै निर्मला

   
दैलेख । झट् बैंक पुग्नेहरु प्रवन्धक यूवा देख्दा दंग पर्छन् । दैलेख सदरमुकाममा रहेको एनएमवी बैंकको प्रमुखमा स्थानीय निर्मला श्रेष्ठ कार्यरक्त छिन् । कलिलो उमेरमा शाखा प्रमुख सम्हालेकी श्रेष्ठलाई बैंकमा देख्ने सेवाग्राहीहरु जिम्मेवारी र काम देखेर दंग पर्ने गरेका हुन् । २०६८ सालमा पहिलो पटक बैंक क्षेत्रमा प्रवेश गरेकी नारायण नगरपालिका –१ स्थायी घर भएकी बैंक प्रवन्धक श्रेष्ठ बैंकका विभिन्न फाटको ईन
पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवालासंग छलफल गर्दै

पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवालासंग छलफल गर्दै

   
नेपालगञ्ज २५ कात्र्तिक - बाँकेको पर्यटन प्रर्बधनका लागि भोली मंगलवार नेपाल पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवाला निकायसंग छलफल गर्दै छ । पर्यटन वर्ष २०२० आउँदै गरेका बेला हुन लागेको छलफलले अर्थपूर्ण मानिने छ । बोर्डले बाँकेको पर्यटकिय सम्भावना र बजार बिस्तारका बिषयमा सरोकारवालासंग छलफल गर्नेछ । त्यस्तै यहाँको पर्यटन प्रर्बधनका लागि भारतीय बजारमा कसरी ‘मार्केटिङ्ग’ गर्ने भन्ने विषयमा राय,सुझाव लिन
सुर्खेतका किरण ओली सर्वाधिक मत ल्याएर स्वास्थ्यकर्मी संघको उपाध्यक्ष निर्वाचित

सुर्खेतका किरण ओली सर्वाधिक मत ल्याएर स्वास्थ्यकर्मी संघको उपाध्यक्ष निर्वाचित

   
नेपालगञ्ज - नेपाल स्वास्थ्यकर्मी संघको उपाध्यक्षमा ( सरकारी) मा सुर्खेतका किरण ओली निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी भन्दा ८१ मत ल्याएर ओली अध्यक्षमा निर्वाचित भएका हुन । काठमाण्डौमा आज साँझ सम्पन्न मतपरिणाम अनुसार ओलीले २ सय ८८ मत प्राप्त गरे भने प्रतिद्धन्द्धीले २ सय ७ मत ल्याएका थिए । ओली यसअघि संघको उपमहासचिव थिए । सुर्खेत गुर्भाकोट नगरपालिकाका निवासी ओली सोही नगरपालिकाको स्वास्थ्य शाखा
प्रदेश ५ को बिश्वबिद्यालय बन्ने प्रक्रिया शुरु, तर कहाँ ?

प्रदेश ५ को बिश्वबिद्यालय बन्ने प्रक्रिया शुरु, तर कहाँ ?

   
नेपालगञ्ज २४ कात्र्तिक -प्रदेश ५ सरकारले प्रदेश विश्वविद्यालय स्थापनाको काम शुरु गरेको छ । विश्वविद्यालय स्थापनाका लागि मन्त्री परिषद्बाट सैद्धान्तिक सहमतिपछि विश्वविद्यालयको विधे यकको मस्यौदा अन्तिम चरणमा पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका अधिकारीहरुले जनाएको छन् । मस्यौदा गरिएको विधेयकको प्रदेश विश्वविद्यालयको शैक्षिक कार्यक्रममा उच्च शिक्षातर्फ विज्ञान तथा प्रविधि, प्राविधिक तथा व्यवसायि
‘मेट्रो मार्ट’ले थप ‘आउटलेट’ बिस्तार गर्ने, उपभोक्ताको किनमेल ‘टे«न्ड’ बद्ल्दै

‘मेट्रो मार्ट’ले थप ‘आउटलेट’ बिस्तार गर्ने, उपभोक्ताको किनमेल ‘टे«न्ड’ बद्ल्दै

   
कोहलपुर २४ कात्र्तिक - कोहलपुरको दशबिघामा दुई वर्षअघि शुरु भएको डिर्पाटमेन्टल स्टोर ‘मेट्रो मार्ट’ले आफ्नो दोस्रो ‘आउटलेट’ बिस्तार गर्दैछ । दोस्रो शाखा कोहलपुर हाईस्कुल क्षेत्रमा बिस्तार गर्न लागिएको प्रबन्ध निर्देशक मनिष मण्डल बताउँछन् । अहिले उक्त शाखाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । युवाहरु मिलेर कोहलपुरमा मेट्रो मार्ट सन्चालनमा ल्याएका हुन । उक्त मार्टमा खाद्यन सम्बन्धी
‘बाँकेमा पर्यटनक्षेत्रको लगानी उत्साहजनक छ,त्यसलाई टिकाउन पूर्वाधार चाहियो’

‘बाँकेमा पर्यटनक्षेत्रको लगानी उत्साहजनक छ,त्यसलाई टिकाउन पूर्वाधार चाहियो’

   
पशुपतिदयाल मिश्र नेपालगञ्ज देशकै पुरानो र ऐतिहासिक शहर हो । राजनीतिक, आर्थिक र प्रशासनिकरुपमा पश्चिमको ‘ट्रान्जिट’का रुपमा स्थापित छ । नेपालगञ्ज ठुलो शहर हुँदाहुँदै यसलाई राज्यपक्षबाट बेलाबखत पीडा दिने काम भइरहन्छ । पंचायत, बहुदल होस् चाहे गणतन्त्र ! कहिल्यै राज्यका तर्फबाट प्रोत्साहन मिल्ने काम गरिएन । बरु यहाँ भएका सरकारी कार्यालय अन्यत्र सार्ने काम भयो । अहिले त झन् अपायक प्रदेशमा बा