ब्रेकिङ न्यूज

भेरीडाईभर्सनको ‘मोनोरेल’ चढेर चिप्लेमा पुगे उर्जामन्त्री……..

भेरीडाईभर्सनको ‘मोनोरेल’ चढेर चिप्लेमा पुगे उर्जामन्त्री……..

   
सुर्खेत । भरी बबई वहुउद्धेशिय परियोजनाबाट बिजुली उत्पादन गर्न बेग्लै कम्पनी स्थापना हुने भएको छ । जनताको जलविद्युत अन्तर्गत निर्माण हुन लागेको आयोजनाको ४९ प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन हुने छ । ४८ मेगावाट विद्युत उत्पादनपछि बेग्लै कम्पनी स्थापना हुने आयोजना निर्देशक सञ्जिब बरालले बताए ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुधवार भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक
नेपालगञ्जका फुटपाथबाट जफत सामान अब फिर्ता नहुने

नेपालगञ्जका फुटपाथबाट जफत सामान अब फिर्ता नहुने

   
नेपालगञ्ज २० कात्र्तिक - नेपालगञ्ज उपमहानगरपालिकाले सडक अतिक्रमण गरी व्यवसाय गर्नेको सामान जफत भए अबदेखि फिर्ता नगर्ने भएको छ । सडक अतिक्रमण गरी सन्चालनमा रहेका व्यवसाय हटाउन पटक पटक सूचना जारी गर्दा समेत अटेरी गरेको भन्दै उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले पटक–पटकको निर्देशनलाई अटेरी गरी फुटपाथमै व्यवसाय गर्नेहरु बढेका कारण यस्तो न
महिलाले बनाए आर्कषक झोला

महिलाले बनाए आर्कषक झोला

   
नेपालगञ्ज २० कात्र्तिक - नेपालगञ्ज डिएसपीरोडस्थित करुण झोला उद्योगमा आर्कषक र गुणस्तरीय झोला उत्पादन हुने गरेका छन् । महिलाले हातबाट बनाएका स्कुल र झोलाले सेवाग्राहीको मन जितेको उद्योग सन्चालन गर्ने संस्था सामुदायिक सशक्तिकरण तथा रुपान्तरण नेपाल (कमिट) का अध्यक्ष प्रकाश नेपाली बताउँछन् । दुई वर्षदेखि उक्त उद्योगले झोला उत्पादन गरिरहेको हो । शुरुमा महिलालाई तालिम दिने प्रयोजनका लागि उद्योग खोलेक
नेपाल -भारतका मुद्रण व्यवसायी भेटघाट

नेपाल -भारतका मुद्रण व्यवसायी भेटघाट

   
नेपालगन्ज -भारतका मुद्रण उद्योग व्यवसायीहरुको एक टोली नेपाल भ्रमणको क्रममा नेपालगन्ज आइपुगेका छन् । नेपाल मुद्रण उद्योग संघ, बाँकेको संयोजन तथा नेपाल मुद्रण उद्योग महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालको अगवाई र अग्रसरतामा उक्त टोलीलाई नेपालगन्जमा भव्य स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष (प्रदेश नं.७) का महेश दाहालको अगुवाई तथा
‘……घर बनाएर पार्टी छाडियो ’–धवल, ‘अब फर्किनुहोस्’–प्रचण्ड

‘……घर बनाएर पार्टी छाडियो ’–धवल, ‘अब फर्किनुहोस्’–प्रचण्ड

   
नेपालगञ्ज १९ कात्र्तिक - अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा नेकपा बाँकेले आज मंगलवार चियापान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा पूर्व सभामुख एवं नेकपाको प्रदेश नंं. ५ की अध्यक्ष ओनसरी घर्ती सहित नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रम नेकपाको भए पनि बिभिन्न राजनीतिक दल, धर्म, सम्प्रदायको अगुवाहरुको उपस्थिती थियो । बिगतका वर्षमा पनि चियापानमा हरेक
‘नेपालगञ्जको अभिभावक बन्ने’ प्रचण्डको वाचा व्यवसायीले सम्झाइदिए

‘नेपालगञ्जको अभिभावक बन्ने’ प्रचण्डको वाचा व्यवसायीले सम्झाइदिए

   
नेपालगञ्ज १९ कात्र्तिक - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालगञ्जका उद्योगी, व्यवसायीले नेपालगञ्जको अभिभावक बन्ने वाचा सम्झाएका छन् । २०७४ सालको निर्वाचनका क्रममा त्रिभुवनचोकको सभामा प्रचण्डले पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको निधन पछि उनको गृहनगर नेपालगञ्जको अभिभावक बन्ने वचन दिएका थिए । उक्त निर्वाचन सम्पन्न भई देशमा विधिवतरुपमा संघीयता कार
कार्मारोङ्ग होमस्टेमा पर्यटकलाई स्वागत छ !

कार्मारोङ्ग होमस्टेमा पर्यटकलाई स्वागत छ !

   
नेपालगञ्ज १९ कात्र्तिक - कर्णाली प्रदेशको मुगु जिल्लाको कार्मारोङ्ग गाउँपालिका वडा नं. ८ मांग्रीमा होमस्टे सन्चालनसंगै बिदेशी पर्यटक भित्रिन थालेका छन् । लामा संस्कृतिका बारेमा जान्न चाहानेका लागि कार्मारोङ्ग होमस्टे आर्कषणको केन्द्र बन्न सक्छ । होमस्टे एशोसिएशन प्रदेश ५ का सचिव कृष्ण चौधरीका अनुसार, होमस्टे सन्चालन लगत्तै बिदेशी पर्यटक भित्रिएका छन् । स्थानीयले पर्यटकलाई भब्य स्वागत गरे । चौधरी ह
तिलक परियार : पुष्पलालबाट सदस्यता लिएपछि निरन्तर बाम आन्दोलनमा सक्रिय

तिलक परियार : पुष्पलालबाट सदस्यता लिएपछि निरन्तर बाम आन्दोलनमा सक्रिय

   
बाँके १८ कात्र्तिक - मन्त्रिपरिषदले बैठक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सातवटै प्रदेशको नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । प्रदेश २ मा पुराना बामपन्थी नेता र कुनै बेला शिक्षण पेशा समेत सम्हालेका तिलक परियार प्रदेश प्रमुख नियुक्त भएका हुन । परियार दलित तथा बर्गीय मुक्ती आन्दोलनमा लागेका मध्ये पुराना बामपन्थी नेताका रुपमा परिचित छन् साथै शालिन र भद्र नेता पनि । रोल्पाको लिवाङ्गमा २००० साल क
चाडपर्व सकिएसंगै नेपालगञ्जका व्यवसायीलाई संघको चुनावले छुन थाल्यो

चाडपर्व सकिएसंगै नेपालगञ्जका व्यवसायीलाई संघको चुनावले छुन थाल्यो

   
नेपालगञ्ज १८ कात्र्तिक - ठुला चाडपर्व सकिएको छ । चाडपर्व सकेर सबै जना आ–आफ्ना नियमित काममा लाग्न थालेका छन् । तर नेपालगञ्जका उद्योगी, व्यवसायीलाई भने चुनावी चस्काले छुन थालेको छ । यस क्षेत्रकै सबैभन्दा ठुलो निजी क्षेत्रको अगुवा संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी माघ महिनासम्म हुने निश्चित छ । मंसिरमा दश गतेसम्म निर्वाचनको मिति तय गर्न हुन्छ । अहिले संघ साधारणसभाको तयारीमा रहेका अ
‘नेपालगञ्ज–हिल्सा मानसरोवर ‘रुट’ महङ्गो तर छोटो र सहज’

‘नेपालगञ्ज–हिल्सा मानसरोवर ‘रुट’ महङ्गो तर छोटो र सहज’

   
बाँके १८ कात्र्तिक - नेपालगञ्ज–हिल्सा मानसरोवरको तिर्थयात्राको प्रमुख ‘रुट’ हो । यही रुट भए सिजनमै संयौ भारतीय तिर्थयात्रीहरु कैलाश मानसरोवरको दर्शन गर्न जान्छन् । तिर्थयात्रीको कारण नेपालगञ्ज, सिमिकोटका होटल भरिभराउ हुने गरेका छन् भने हवाई कम्पनीलाई मनग्य आम्दानी हुने गरेको छ । सेवा तथा पर्यटन क्षेत्रका लागि आम्दानीको प्रमुख स्रोत रहेको मानसरोवर तिर्थयात्रालाई कसरी स्थायी बनाउने भन्ने बारेमा चिन