औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो
सुर्खेत । कर्णालीका लघु तथा साना उद्योमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । वीरेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय परिसरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
केन्द्र सरकार मातहत रहेकाे अाैद्याेगिक ग्राम प्रदेश सरकारलाइ हस्तान्तरण गरिदैँ । फायल तस्वीर
विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत जेठमा कर्णाली प्









