ब्रेकिङ न्यूज

‘नीति तथा कार्यक्रमले आर्थिक विकासको ढोका खोल्छ’

‘नीति तथा कार्यक्रमले आर्थिक विकासको ढोका खोल्छ’

   
नेपालगञ्ज, बैशाख २३ गते : बाँकेका उद्योगी ब्यबसायीहरुले सरकारको निति तथा कार्यक्रममा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई बिशेष प्राथमिकतामा राखिनु देशको समृद्धिका लागि राम्रो संकेत भएको प्रतिक्रिया दिएका छन् ।  राष्ट्रपति विद्या भण्डारीले संसदमा प्रस्तुत गर्नु भएको सरकारको निति तथा कार्यक्रमलाई उनिहरुले निकै आकर्षक र देशलाई आर्थिक रुपमा धेरै अगाडी लैजाने खालको भएको जनाउँदै तर, कार्यान्वयनमा भ
नेपालगन्जमा मंगलबारदेखि ‘कोशेली घर’ खुल्दै, पाइने छन् यस्ता सामाग्री

नेपालगन्जमा मंगलबारदेखि ‘कोशेली घर’ खुल्दै, पाइने छन् यस्ता सामाग्री

   
नेपालगन्ज, २२ बैशाख : महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा ‘कोशेली घर’ सन्चालन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा यही बैशाख २४ गतेदेखि कोशेली घर सुरु गर्न लागेको संघकी महासचिव सावित्री बस्नेतले जानकारी दिनुभयो । ‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्गनिक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गर्दैछौं ।’ बस्नेतले भन्नुभयो,–‘यसमा महिलाका उत्पादनलाई
अन्तर बैंक फुटसलको उपाधि कैलाश बैंकलाई, गर्भनर नेपालद्धारा पुरस्कार बितरण

अन्तर बैंक फुटसलको उपाधि कैलाश बैंकलाई, गर्भनर नेपालद्धारा पुरस्कार बितरण

   
नेपालगन्ज, २१ बैशाख : नेपालगन्जमा सम्पन्न प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधि कैलाश बिकास बैंकले जितेको छ । शनिबार सम्पन्न फाईनलमा एसबिआई बैंकलाई पराजित गर्दै कैलाश उपाधि जित्न सफल भएको हो । कैलाशले एसबिआईलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । कैलाशका लागी निशान थापाले २ तथा रमेश बोहराले १ गोल गरेका थिए । उपाधीसंगै कैलाश बैंकले नगद २५ हजार रुपैया प्राप्त ग¥यो भने उपबिजेता एसबिआईले १५
बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास

बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास

   
बाँके, २१ बैशाख : बाँकेमा एकसाथ तीनवटा वाटर पार्क बन्दै छन् । कुनै बाधा अवरोध नभए २००७६ सालभित्र सबै वाटरपार्क पूर्णरुपमा सन्चालन हुने छन् । रोमाञ्चकारी पर्यटकीय पूर्वाधारको निर्माणमा ठूलो लगानी गरिरहेका व्यवसायीको मुख्य लक्ष्य भारतीय पर्यटक हुन् । आन्तरिक पर्यटक बाहेक विश्व स्तरिय मनोरञ्जनको गन्तव्यको रुपमा विकसित गरेर भारतको सीमावर्ती उत्तरप्रदेशको लखनऊ सम्मका उपभोक्तालाई नियमित रुपमा नेपा
बाँकेबाट माघसम्म डेढ अर्व लगानीका पाँच उद्योग दर्ता, ट्याक्टर बनाउनेदेखि क्यासिनोसम्म

बाँकेबाट माघसम्म डेढ अर्व लगानीका पाँच उद्योग दर्ता, ट्याक्टर बनाउनेदेखि क्यासिनोसम्म

   
बाँके २१ बैशाख : आर्थिक वर्ष २०७५र २०७६ को माघ महिनासम्म बाँकेमा सन्चालन हुने गरी पाँच उद्योग उद्योग बिभागका दर्ता भएका छन् । यि उद्योगमा चुक्ता पुँजी रु डेढ अर्व रहेको छ । ट्याक्टरको म्यानुफ्याक्चरिङ्गदेखि क्यासिनोसम्मका उद्योगहरु दर्ता भएका हुन । उत्पादनमूक उद्योगमा क्रिस मोटर प्रालि रहेको छ । चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ भने एक हजार ट्याक्टर म्यानुफ्याक्चरिङ्ग गर्ने क्षमताको बनाईदैछ ।
नेपालगन्जमा एकैवर्ष चारवटा ‘विजनेश कम्पलेक्स’ बन्दै, दुई अर्व बढिको लगानी

नेपालगन्जमा एकैवर्ष चारवटा ‘विजनेश कम्पलेक्स’ बन्दै, दुई अर्व बढिको लगानी

   
नेपालगन्ज २१ बैशाख : नेपालगन्ज उपमहानगरपालिका भित्र चारवटा बिजनेश कम्पलेक्स सन्चालनमा आउँदै छन् । त्यो पनि २०७६ भित्र । यि चारवटा बिजनेश कम्पलेक्समा दुई अर्व बढिकोे लगानी हुँदैछ । रु ४० करोडको लागतमा बनेको पहिलो बिजनेश कम्पलेक्स ‘वेस्र्टन बिजनेश कम्पलेक्स’ केही महिनामै सुरु हुँदेछ । अहिले उक्त कम्पलेक्समा स्पेश बुक भई केही कर्पोरेट कार्यालयहरु सन्चालनमा समेत आइसकेका छन् । वेस्र्टन बाहेक देशके च
यस्तो छ आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्णपाठ)

यस्तो छ आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्णपाठ)

   
वैशाख २०, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठः
वेस्र्टन विजनेश कम्पलेक्स : उद्घाटनपूर्व नै ‘स्पेश बुकिङ्ग’

वेस्र्टन विजनेश कम्पलेक्स : उद्घाटनपूर्व नै ‘स्पेश बुकिङ्ग’

   
नेपालगन्ज, १९ बैशाख : नेपालगन्जको पहिलो सपिङ्ग मल ‘वेस्र्टन विजनेश कम्पलेक्स’मा उद्घाटनपूर्व नै धमाधम ‘स्पेश बुकिङ्ग’ भएको छ । शहरको मुख्य ठाउँ मानिने सुर्खेतरोडमा दुई वर्षदेखि बन्दै गरेको उक्त कम्पलेक्सको अहिले ‘फिनिसिङ्ग’को काम भइरहेको छ । ‘फिनिसिङ्ग’ काम सकिएपछि अबको केही महिनामै औपचारिकरुपमै कम्पलेक्सको उद्घाटन हुने हुँदैछ । रु ४० करोड लागतमा वेस्र्टन बिजनेश ग्रुप प्रालिले यो कम्पलेक्स बन
एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि  सदरलाईनसम्मको चर्चा

एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि सदरलाईनसम्मको चर्चा

   
नेपालगन्ज १९ बैशाख : तपाई हाम्रो शहर नेपालगन्जलाई देशका ठुला एयरलाईन्स कम्पनीले कसरी बुझेका छन् ? उनीहरुको नजरबाट नेपालगन्ज के हो ? यो थाहा पाउन हामीले बुद्ध एयर, श्री एयरलाईन्स, श्री एयरलाईन्सका वेबसाईट नियालेका छौं । ती वेबसाईट हेर्दा नेपालगन्जलाई ठुला एयरलाईन्स कम्पनीहरुले पश्चिम नेपालको ‘गेट वे र आर्थिक नगरी’का रुपमा बुझेको निष्कर्ष निकाल्न सकिन्छ । पश्चिम नेपालमै नेपालगन्ज ठुलो बिमानस्थलका
सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित

सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित

   
नेपालगन्ज, २० बैशाख : बिहिवार रातीदेखि शुरु भएको हावाहुरी र पानीका कारण बाँकेका कयौं ठाउँमा घर भत्किएका छन् । बालीनाली असर परेको छ । बाँकेको खजुरा र जानकी गाउँपालिकाका धेरै घरमा क्षती पुगेको पीडितहरुले बताएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीबहादुर थापा, प्रह््लाद थापा, जानकी गाउँपालिका वडा नम्बर २ का लालबहादुर केसीको घर, गोठ र कुखुरा फार्म हावाहुरीले उडाएको छ । पीडित लक्ष्मीबह